मुख्य समाचार
प्यूठानको नौबहिनी गाउँपालिका–३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । २२ वर्षीया रिमा बुढामगर हिजो मृत अवस्थामा फेला परेको र हराइरहेका तीन वर्षका छोरा मुस्कान पनि आज मृत अवस्थामै भेटिएका जिल्ला प्रहरी कार्यालय प्यूठानले...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल रक्तिम सांस्कृतिक अभियान रुपन्देहीको प्रस्तुतिमा राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिको आयोजनामा रुपन्देहीमा जनबादी देउसी भैलो कार्यक्रम चलिरहेको छ। राष्ट्रिय जनमोर्चाका रुपन्देही जिल्ला अध्यक्ष तथा भैलो समितिका संयोजक टान बहादुर केसीले बताए...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकलाई पत्र लेख्दै नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टिकटकका तर्फबाट आएको पत्रको जवाफमा यस्तो आग्रह गरिएको बताएका हुन् ।उनका...
पुरा पढ्नुहोसनारायण प्रसाद सुवेदी रुकुम(पूर्व) मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कात्र्तिक ३० गतेको दिन साझ ८ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा सिस्ने गाउँपालिका ६ निवासी १८÷२० वर्षकी सुभानी गौतमको मृत्यु भएको...
पुरा पढ्नुहोसबुटवल – नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल राष्ट्रिय जनमोर्चा जिल्ला समिती रुपन्देहीको आयोजनामा रक्तिमको जनबादी भैलोको बेजोड प्रस्तुति गरिएको छ। हिजो देखि खेलियको दैउसी भैलो कार्यक्रम आज पनि खेलिएको हो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष टान बहादुर केसिका अनुसार...
पुरा पढ्नुहोसकाठमाडौँ- यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले...
पुरा पढ्नुहोस-बिन बहादुर रेग्मी (सम्वाददाता, झिम्रुक पोस्ट) मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन नगर समितिकाे जनवादी भैलो 2023 कर्यक्रम धर्म रोकायाज्यूको कमान्डिङ्गमा सोनिया पौडेलज्यूको अध्यक्षतामा दिनांक 12/11/2023 का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता...
पुरा पढ्नुहोसराष्ट्रिय जनमाेर्चा गलकाेटले २०८० कार्तिक २६ गते गलकाेट नगरपालिका वडा न-९ मल्म देखि देउसी भैलाे कार्यक्रम सुरु गरेकाे छ । देउसी भैलाे कार्यक्रम राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, जिल्ला सल्लाहकार तथा गलकाेट नगर...
पुरा पढ्नुहोस








