बुधबार, भदौ २५, २०८२

गुजरतको वापिमा मुलप्रवाहले दिलायो मृतकका परिवारलाई आर्थिक रकम

निखिल रावत गुजरात वापि

मुलप्रवाह ले दिलायो कम्पनी बाट १६२६०० हिसाब
नेपाल घर पाल्पा जिल्ला रिब्दीकोट गापालीका वडा नं २ निवासी पुन बहादुर घर्ती को छोरा बर्ष ४३को मिन बहादुर घर्ती उर्फ जितु थापा बिगत १५बर्ष देखी भारत को केन्द्र शासित प्रदेश दमन मा एक प्लास्टिक कम्पनी मा मसिन अप्रेटर को रूपामा कार्यरत हुनुहुन्थो।

दिनांक 16/01/2023को राति आफ्नै कोठा मा हृदयाघात भयर मृत्यु भयको थियो र मृतक मिन बहादुर घर्ती उर्फ जितु थापा को श्रिमती सुबि घर्ती घर बाट आयर आफ्नो श्रीमान को हर हिसाब माग्दा कम्पनी ले बिभिन्न बाहाना बनायर आठ महिला देखि मृतक मिन बहादुर घर्ती उर्फ जितु थापा को श्रिमती लाई हिसाब नदियको खबर मुलप्रवाह अखील भारत नेपाली एकता समाज पस्चिम भारत क्षेत्रेय महिला बिभाग कि संयोजक बिष्नु माया शर्मा लाई पीड़ित सुबि घर्ती ले फोन गरेर सुनाउनु भयो।
तत्काल बिष्नु माया शर्मा ले मुलप्रवाह केन्द्रीय सदस्य गोविंद थापा र वापि पस्चिम नगर समिति अध्यक्ष निखिल रावत लाई पीड़ित सुबि घर्ती को समस्या को बारे मा जानकारी दिनु भयको थियो र जानकारी पाउना साथ केन्द्रीय समिति सदस्य गोविंद थापा र वापि पस्चिम नगर समिति अध्यक्ष निखिल रावत मृतक मिन बहादुर घर्ती उर्फ जितु थापा को काम गर्ने कम्पनी मा पुगी कम्पनी मालिक संग कुरा गर्दा कम्पनी ले मिन बहादुर घर्ती को हिसाब दिन नमाने पछि दिनांक 17/10/2023को दिन दमन लेवर अफिस मा हिसाब दिलाई पाउ भनी निबेदन दियको थियो आज कम्पनी ले मिन बहादुर घर्ती उर्फ जितु थापा को १५बर्ष को हिसाब रू १६२६००एक लाख बैसठि हजार छ सय रुपया हिसाब भयको र रु ३२००० कम्पनी बाट मिन बहादुर घर्ती उर्फ जितु थापा ले लोन लियको र दश हजार मृतक को श्रिमती सुबि घर्ती लाई अग्रिम खर्च दियको ले लोन र अग्रिम रकम घटायर बचेको १६२६००एक लाख बिस हजार छ सय रूपया को चेक आज लेवर अफिस मा आयर मिन बहादुर घर्ती उर्फ जितु थापा को श्रिमती सुबि घर्ती लाई मुलप्रवाह केन्द्रीय सदस्य श्रीधर शर्मा पस्चिम भारत महिला बिभाग संयोजक बिष्नु माया शर्मा वापि पस्चिम नगर समिति अध्यक्ष निखिल रावत समाज सेवी श्याम सुनार को उपस्थिति मा सुबि घर्ती लाई हस्तानांतरण गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?