मुख्य समाचार
प्युठान । प्युठानको झिमरुक गाउँपालिका वडा नं ३ मा राजमोको टोल भेलाहरू सम्पन्न भएका छन् । ऐतिहासिक तीन अभियान अन्तर्गत संगठन निर्माणमा जोड दिएको राजमोले झिमरुकका दुई स्थानमा अलग अलग टोल भेला गरेको हो...
पुरा पढ्नुहोसआज मिति २०८०असोज ११गते राष्ट्रिय जनमाेर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान अन्तरगत बडिगाड गाउँपालिका ४ जलजला टोल स्तरीय नम्बर २ काे दोस्रो भेला राष्ट्रिय जनमोर्चा जलजलाका अध्यक्ष बिमल कुमार श्रीसको विशेष उपस्थिति र वयोवृद्ध...
पुरा पढ्नुहोसझिमरुक प्युठान नेकपा (मसाल)का सदस्य एवम् राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका वडा न.४ का अध्यक्ष हिक्मत सिंह खत्री क्षेत्री “दर्पण”को हिजो साँझ (असोज १० गते) राती ७४ वर्षको उमेरमा असमायीक निधन भएको छ । आज विहान गर्तङ्ग...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल रुपन्देही हरैया, राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा सदस्यता अभियानलाई तिब्र पारेको छ।पाटिलाइ क्रान्तिकारी रुपान्तरण गर्ने भन्दै सदस्यता अभियानलाई रुपन्देही जिल्ला भर व्यापक रुपमा बितरण गर्नेअभियान थालिएको बामपंथी नेता तथा कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले बताए।...
पुरा पढ्नुहोसतारा सोमरे हिसार, प्रस्तुत लेखमा मैले काल्पनिक पात्रहरु मार्फत यो सामाजिक संरचना भित्र महिलाहरु माथी हुने दर्दनाक अमानवियता लाई पस्कने प्रयास गर्दैछु। आज म १३ वर्षको उमेर मा बिबाह बन्धन मा बाधिएकी चेली र १५वर्ष कि चेलिको...
पुरा पढ्नुहोसराष्ट्रिय जनमाेर्चा बागलुङले २०८० असाेज ५ गतेदेखि २७ गते सम्म सञ्चालन गरेकाे बिशेष संगठनात्मक अभियान अन्तरगत २०८० असाेज ९ गते बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचाैर साग्दीमा वडा स्तरीय प्रशिक्षण भेला सम्पन्न भएको छ...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवलमा नेकपा द्वार एमसिसी विरुद्ध पर्दसन रुपन्देही बुटवल बसपार्क असोज ९ गते । नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध बुटवलमा मार्चपास तथा सडक सांस्कृतिक कार्यक्रम गरेको थियो।। सरकारले एमसीसी कार्यान्वयनका लागि हस्ताक्षर गरी काम सुरु...
पुरा पढ्नुहोसनेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ एक सय भन्दा ठूला नोटको कारोबारमा प्रतिबन्ध लगाएको छ । ...
पुरा पढ्नुहोसकाठमाडाैँबाट सुर्खेत जाँदै गरेकाे बस दुर्घटना भएकाे छ। साेमबार राति काठमाडाैँबाट सुर्खेतकाे लागि छुटेकाे कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरकाे बस मंगलबार बिहान साढे ६ बजे लमही- ९ मा पर्ने अमिलियामा दुर्घटना भएकाे हाे। दुर्घटनामा परेर १०...
पुरा पढ्नुहोसराष्ट्रिय जनमाेर्चा बागलुङले ०८० असाेज ५ गतेदेखि २७ गते सम्म सञ्चालन गरेकाे बिशेष संगठनात्मक अभियान अन्तरगत बरेङ गाउँ पालिका वडा नं. २ हुग्दिशिरमा वडा स्तरीय प्रशिक्षण भेला राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापाकाे प्रमुख...
पुरा पढ्नुहोस









