
सन्तोष सुनार
अश्विन १९सन्धिखर्क।अखिल नेपाल महिला संघ अर्घाखाँची कोआयोजनामा सन्धिखर्कको मसाल बजार स्थिति पार्टी कार्यलयमा सो कार्यक्रमिक भेला सम्पन्न भएको हो।
कार्यक्रमिक भेलामा, महिला संघको जिल्लामा रहेको साङ्गठनीक अवस्था को रिपोर्टिङ सङै पार्टीको सल्कुलर अध्यान ,पार्टिले लिएक मुख्य तीन अभियान सफलता साथ सम्पन्न को लागि महिला संघले गर्नुपर्न्ने भुमिका र जिम्मेवारी को बारेमा छलफल गरिएको थियो।
भेलामा सम्पुर्ण अथितीहरले शुभकामना मन्तव्य सङै महिला माथी हुने हिंसा चलिआएका कुपर्था ,देशमा बढिरहेको महङ्गि ,भस्ट्रचार,अनियमिता ,,छिमेकि रास्ट्रको हस्तछेब ,सरकार को गलत निर्णय ,समाजमा घटेका तर विभिन्न कारणले न्यायकानुन सम्म न्अएका बिसय हरु को बारेमा र आफ्नो सुरक्षा जस्ता बिषयमा प्रशिक्षण पनि दिइएको थियो।
भेलामाअखिल नेपाल महिला संघका महासचिव सकुन्तला राना ,रा ज मो प्रदेश सल्लाहकार शेर ब बि सि, जिल्ला अध्यक्ष थम्मन के सि , अखिल नेपाल ट्रेड युनिय केन्द्रिय उपाध्यक्ष गोबिन्द बि सि ,जनजाती सम्मेलन का केन्द्रिय का वा मासचिव उषा पुन अखिल नेपाल महिला संघ जिल्ला कोशादक्ष्य मिना बिसि,केन्द्रिय उपाध्यक्ष जिल्ला सचीव कल्पना पोख्रेल , अखिल नेपाल किसान संघ प्रदेश सचीव भिमलाल आचर्य, प्रक्षिण भेला सम्मोदन भु न पा १कि वाड सदस्य :मादवा बेल्बेसे,राज् मो सन्धिखर्क नगर सदस्य यमकला बन्जाडे,नगर सदस्य तिला थापा र रा ज मो जिल्ला, नगरदेखि वाडका लगभग १०० महिला हरुको उपस्थिति रहेको थियो।
गर्दै अखिल नेपाल महिला संघ का माहासचिव सकुन्तला राना बाट प्रशिक्षण पनि भएको हो
कार्यक्रम सकुन्तला रानाको प्रमुख आथित्यता,तुलसा कुवरको स्वागत मन्त्तब्य ,कल्पना पोख्रेलको सन्चालन ,मिना बिसिको अध्यक्षतामा सम्पन्न भएको हो
कार्यक्रमिक भेलामा महासचिव उषा पुन को जोसिलो महिला ससक्ती करण रक्तिम गीत बाट कार्यक्रम को स्वागत गाउनु भएको थियो