मुख्य समाचार

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध सञ्चालन गरिएको अपरेशनको नाम ‘फोक्सट्रोट चार्ली’

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना र करिब १ सय किलो सुनबारे अनुसन्धान गरिरहेको सीआईबीले अर्को ठुलो अपरेसन चलाएको छ ।  बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन सञ्चालन गरेर ५ जना...

पुरा पढ्नुहोस
धनगढीको मेरी स्टोपमा गर्भपतन गराउन जाँदा एक महिलाको मृत्यु

  कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको एक क्लिनिकले जथाभावी औषधि खुवाउँदा एक महिलाले ज्यान गुमाएकी छिन् । अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी १२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो...

पुरा पढ्नुहोस
भारतको जालन्धरमा विश्व आदिवासी दिवसको कार्यक्रम सम्पन्न

जालन्धर (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मातहमा रहेको जनजाति तथा समता विभागले जालन्नधरमा उनन्तिसौँ विश्व आदिवासी दिवस मनाएको छ । अन्तरक्रियात्मक कार्यक्रममा साथ अगस्त ९, २०२३ का दिन मनाइएको सो कार्यक्रममो प्रमुख...

पुरा पढ्नुहोस
अन्तरक्रिया कार्यक्रम तथा २९औं विश्व आदिबासी दिवस पश्चिम भारतमा सम्पन्न

  (बिन बहादुर रेग्मी,झिम्रुक पोस्ट सम्बाददाता) वापि, पश्चिम भारत मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पस्चिम भारत क्षत्रिय जनजाति बिभाग र समता बिभागको संयुक्त आयोजनामा एक भव्य अन्तर्क्रिया कार्यक्रमकाे वापिमा आयोजना गरिएको समाचार छ। विश्व आदिवासी...

पुरा पढ्नुहोस
रुपन्देहीमा २९ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सम्पन्न

  शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल ,, सम्पुर्ण आदिबासी जनजातिहरु एक हौं,प्रतिगमन तथा साम्राज्यवादि सक्तिहरुको विरुद्ध संघर्ष गरौं , धरमनिरिपक्षताको रक्षा गरौं ,भन्ने मुल नाराका साथ अखिल नेपाल जनजाती सम्मेलन जिल्ला समिती रुपन्देहीको आयोजनामा विश्व आदिबासी...

पुरा पढ्नुहोस
सर्लाहीजिल्लामा बाढीबाट २ जनाको मृत्यु, ७२ जनाको उद्धार

  सर्लाहीमा भारी वर्षाका कारण बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको छ । सोमबार रातिदेखि नै बेपत्ता भएका चौधरीको शव मङ्गलबार बाँके खोलामा शव फेला परेको हो ।त्यस्तै सर्लाहीको...

पुरा पढ्नुहोस
शुद्धीकरण अभियानमा प्रगतिशील पत्रकार संघ माथी देशभर पूर्वाग्रही गरियो : प्रगतिशील पत्रकार संघ नेपाल

 काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ, नेपालले नेपाल पत्रकार महासङ्घले चलाएको सदस्यता शुद्धीकरण अभियानलाई पूर्वाग्रही रहेको बताइएको छ । विभिन्न जिल्लामा विचारका आधारमा विभेद गरिएको भन्दै प्रगतिशीलले यस्तो आरोप लगाएको हो । केही दिनअघि बसेको सचिवालय बैठकको...

पुरा पढ्नुहोस
देशभर बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्ता

काठमाडौं, २३ साउन । गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । अविरल वर्षासँगैको बाढी पहिरोका कारण मकवानपुर जिल्ला बागमती गाउँपालिका–५ सिक्रेदोभान बस्ने...

पुरा पढ्नुहोस
आत्मनिर्भर अर्थतन्त्रको लागि अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङले ज्ञापन पत्र बुझाउने

अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । त्यसअन्तर्गत एकैदिन सङ्घको केन्द्रीय समितिले प्रधानमन्त्रीलाई र जिल्ला समितिले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने छ । सरकारले देशमा देखा परेको आर्थिक सङ्कटलाई...

पुरा पढ्नुहोस
सल्यानमा छोराले गरे आमाको हत्या ,

२३ साउन, सल्यान । सल्यानमा आमाको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारी रहेका छन् । भण्डारीलाई प्रहरीले मंगलबार घरबाटै पक्राउ...

पुरा पढ्नुहोस