मुख्य समाचार
चितवन, साउन १७चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ ।कृषि ज्ञान केन्द्र चितवनले नियमित गरेको विषादी परीक्षणमा सबैभन्दा धेरै विषादी केरामा भेटिएको हो । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९\८०...
पुरा पढ्नुहोसवैकल्पिक केन्द्रीय सदस्य संख्या भने १९९ नै रहने काठमाडौँ — नेकपा (माओवादीले केन्द्र)ले केन्द्रीय समिति सदस्य थप गर्न विधान संशोधन प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै अब माओवादी केन्द्रीय सदस्य संख्या ४०९...
पुरा पढ्नुहोसबिन बहादुर रेग्मी मान्छे नमरेको कुनै दिन छैन, मान्छे नमर्ने कुनै दबाई छैन। मान्छेको मृत्यु पनि कति हल्का सिमलको भुवा जस्तो हुँदोरहेछ। मर्नेले जान्छु पनि नभन्दो रहेछ। गरिखाने वर्गका लागि दिन रात काम गर्ने रातो...
पुरा पढ्नुहोसमधुसुदन पाेख्रेल,प्युठान। पछिल्लो समय प्युठानमा सरकारी गाडीको दुरुपयोग हुन थालेको छ । सरकारी कामकाज बाहेक व्यक्तिगत प्रयोजनका लागि समेत सरकारी गाडी प्रयोग हुन थालेका हुन । मंगलबार बिहान प्यूठान नगरपालिका ७ पुण्यखोला स्थित जिल्ला खेलकुद विकास...
पुरा पढ्नुहोसस्वास्थ्य र मेडिकल शिक्षा सुधारको माग राख्दै पटक पटक सत्याग्रहमा बस्दै आएका डा. गोविन्द केसी पुन सत्याग्रहमा बस्ने भएका छन् । यसअघि सरकारले चिकित्सा शिक्षा सुधारका लागि गरेका सहमतिहरू कार्यान्वयन गर्न उनले १४ दिनको...
पुरा पढ्नुहोसबुटवल, साउन १५ गते । बुटवल उपमहानगरपालिकाले बुटवलमा सरसफाइ र वृक्षरोपण अभियान शुरु गरेको छ । ४५ दिनसम्म चल्ने अभियानको सोमबारदेखि शुरु भएको छ । नगरलाई सफा र सुन्दर बनाएर सरसफाइ तथा हरियाली प्रवद्र्वन गर्ने...
पुरा पढ्नुहोस-बिन बहादुर रेग्मी, भारत (झिम्रुक पोस्ट सम्बाददाता) मुम्बई – जिल्ला कैलाली टिकापुर वार्ड नम्बर ९ स्थान घर भैइ हाल रोजगारी को लागि मुम्बईमा दुई महिना रहेको मृतक रोइत कुमार चौधरी मुम्बई गुजरात हाइबेमा 24 तारिक राती...
पुरा पढ्नुहोसदाङ, साउन १४ गते । प्यूठान झिमरूक गाउँपालिकाको बा २ झ ४५४६ नम्बरको गाडीले दाङको देउखुरीमा रा ३ प ५५९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुईजना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ७ वनगै...
पुरा पढ्नुहोसकाठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका थप फाइल खुल्दै जाने दाबी गर्नुभएको छ । आज आइतवार काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानमा अहिले नागरिक तहबाट पाएको साथले सरकारको मनोबल बलियो भएकाले थप फाइल...
पुरा पढ्नुहोसविमल पोखरेलको निबन्ध संग्रह धरतीको इन्द्रेणीको शनिबार विमोचन भएको छ।नेपाल बार एसोसिएसनको सभाहलमा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल, प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष मातृका पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. कौशिला रिसाल र...
पुरा पढ्नुहोस