शुक्रबार, भदौ २७, २०८२

शरणार्थी केसमा दोश्रो अनुसन्धान शुरू धेरै नाम आउने अनुमान

शरणार्थी केस: अपराध अनुसन्धानले शरणार्थी केसमा दोश्रो चरणको अनुसन्धान शुरू गरेको छ । यो सँगै अझै ठूलो नामहरू आउन सक्ने अनुमान गरिएको छ।आम नेपाली जनताहरुले यो केस संगै अन्य केसहरुमा निकै चासोपुर्बक हेरिरहेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?