मुख्य समाचार

कालापानी र लिपुलेक नेपालका अभिन्न अंग :मनोज भट्ट

 वसन्त खड्का, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले कालापानीको विकल्प खोज्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले शनिबार सन्धिखर्कमा आयाेजना गरेको विरोध सभामा बोल्दै महासचिव भट्टले प्रचण्डले भारत भ्रमणमा...

पुरा पढ्नुहोस
श्री दिपज्योती सहकारी द्वारा आधारभुत सहकारी शिक्षा तालिम सम्पन्न

शंकर प्रसाद पोख्रेल ,रुपन्देही, तिलोत्तमा श्री दिपज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा एक शंकरनगर रुपन्देहीले एक दिने आधारभुत सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ। कार्यक्रममा सय जना सेयर सदस्यहरुको सहभागीता रहेको थियो। सहभागीहरुलाइ राष्ट्रिय सहकारी...

पुरा पढ्नुहोस
साउदीमा २२ वर्ष जेलपछि सन्त बहादुरलाइ सुनाइयो मिर्त्युको सजाय

साहुका भेडा लुट्न आएका साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्या अभियोगमा २०५८ मा मृत्युदण्डको फैसला सुनाइएपछि सन्तबहादुर जेलमा थिए । उनीमाथिको सजाय रोयल कोर्टले समेत अनुमोदन गरेपछि गत बिहीबार फैसला...

पुरा पढ्नुहोस
भारतको ओडिशामा दर्दानाक रेल दुर्घटना, २ सय ८० जनाको मृत्यु

 भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले गरे उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेका छन् । प्रधानमन्त्री दाहालले सो मन्दिरमा १ सय ८ किलोग्राम रुद्राक्ष समेत चढाएका छन् ।भारत भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल मध्य...

पुरा पढ्नुहोस
सुनकोसी नदीमा स्कारपियो खस्दा बेपत्ता भएका तीनजनाको पहिचान खुल्यो

सुनकोसी नदीमा आज बिहान ११ बजे आसपासमा स्कारपियो खस्दा बेपत्ता भएका तीनजनाको पहिचान खुलेको छ। भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कारपियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका– ७ लौकुन नभघाटबाट...

पुरा पढ्नुहोस
सीमा समस्या छलफलमा सीमित, ईपीजी प्रतिबेदन बारे कुरै उठेन

काठमाडौं । चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग नेपाल–भारतबीचको सीमा समस्या र यसको समाधानबारे कुराकानी गरेका छन् । बिहीबार हैदरवाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त प्रेस सम्मेलनमा दुवै प्रधानमन्त्रीले सीमा...

पुरा पढ्नुहोस
माथिल्लो र मुगु कर्णालीपछि फुकोट कर्णाली पनि भारतकै कब्जामा

अन्ततः ४८० मेगावटको फुकोट कर्णाली जलविद्युत आयोजना पनि भारतकै पोल्टामा परेको छ । बुधबारदेखि चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा सात बुँदे सम्झौतामा हस्ताक्षर...

पुरा पढ्नुहोस
नेपाल- भारतबीच भए यी ७ वटा बुंदामा सहमती

नेपाल भारतबीच ७ वटा सम्झौता भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार ७ वटा सम्झौतामा हस्ताक्षर भएको हो।पारवहन सम्झाैता पुनरावलोकन गर्ने सम्झौता भएको छ। त्यसमा...

पुरा पढ्नुहोस
मुल प्रवाह द्वारा प्रधानमन्त्री प्रचण्डका सबै कार्यक्रम बहिष्कार

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहलको स्वागत समारोहलाई बहिष्कार गरेको छ । समाजको तर्फबाट अध्यक्ष ठाकुर खनालले प्रेस वक्तव्यमार्फत आफूहरुले प्रधानमन्त्रीको स्वागत समारोह र रात्रिभोज बहिष्कार...

पुरा पढ्नुहोस