मुख्य समाचार
काठमाडौँ। नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्य ‘किरण’द्वारा लिखित ‘माक्र्सवादी समालोचना’ नामक पुस्तक आज एक कार्यक्रमका बीच विमोचन भएको छ। समी साहित्य प्रतिष्ठानद्वारा आयोजित युक्त कार्यक्रममा तत्कालीन नेकपा चौथो महाधिवेशनका महामन्त्री मोहनविक्रम सिंह र नेकपा...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमाले माधव नेपाल समूहले पार्टी फुटाउने उद्देश्य साथ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव र अध्यक्ष...
पुरा पढ्नुहोससर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएको नेकपा (एमाले) मा पहिलो औपचारिक बैठक नै नबसी अन्तरसंघर्ष चर्किएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका नेताहरूको...
पुरा पढ्नुहोसकाठमाडौं । पुनःस्थापित संसदको चौथो दल जनता समाजवादी पार्टी (जसपा) सत्ता जोगाउन र नयाँ गठबन्धन निर्माणका लागि तानातानमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जोगाउन जसपाको साथ खोजिरहेका छन् । यता प्रमुख प्रतिपक्षी...
पुरा पढ्नुहोसकाठमाडौं : जनता समाजवादी पार्टीको संसदीय दलको बैठक शुक्रबार बस्दैछ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बोलाइएको बैठकमा संसदीय दलको विधान पारित तथा नेता चयन गर्नेबारे छलफल हुने जसपाले जनाएको छ। सत्ता सहकार्य सम्बन्धमा...
पुरा पढ्नुहोसकाठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घ, नेपाल (अकोराब) को सातौँ राष्ट्रिय अधिवेशन तथा पन्ध्रौँ वार्षिक साधारण सभा शुक्रराज भण्डारी र राम सुवेदीलाई केन्द्रीय सदस्यमा चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनमा भण्डारी खुल्ला सदस्यमा र...
पुरा पढ्नुहोसकाठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बुधबार साँझ ट्वीट गरे– ओली हटाऊ देश बचाऊ । उक्त ट्वीट गरेको २४ घण्टा नबित्दै डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न...
पुरा पढ्नुहोसकाठमाडौँ, २७ फागुन । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै पनि बेला संसद्मा...
पुरा पढ्नुहोसकाठमाडौं, फागुन २७ । आज हिन्दुहरूको एक प्रमुख चाड महाशिवरात्रि । महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।भगवान शिवको प्रमुख पर्वको रुपमा मनाउने गरिएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित खोप केन्द्रमा पुगी सिंहले खोप लगाउनु भएको हो । खोप लगाएपछि आफूलाई कुनै असहज नभएको सिंहले बताउनुभयो...
पुरा पढ्नुहोस