मुख्य समाचार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ। पोखराको अमरसिंहचौरस्थित खेल मैदानमा आज जारी सभालाई सम्बोधन गर्दै गर्दा सभापति लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन्। लामिछानेले सम्बोधन गर्दै गर्दा लामिछानेमाथी अगाडीबाट...
पुरा पढ्नुहोससिरहा – सिराहामा बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरीको थुनामा रहेका ३६ वर्षीय छोटु सदाय मुसहर अदालत लैजाने क्रममा हत्कडी सहित फरार भएका छन् । शुक्रबार म्याद थपका लागि जिल्ला अदालत सिरहा लगिँदै गर्दा सदाय इलाका प्रहरी...
पुरा पढ्नुहोसझिमरुक वरिष्ठ संवाददाता ,नारायण जि सि, प्युठान झिमरुक प्रभात माध्यमिक विद्यालय झिमरुक गाँउपालिका वडा नं.३ आहालखाेलाको ४३औ वार्षिकोत्सब तथा अभिभावक दिवसकाे उपलक्ष्यमा झिमरुक गाउँपालका स्तरीय शिक्षक भलिबल प्रतियाेगिता शुरु भएको छ।झिमरुक गाउँ पालिका अध्यक्ष पित...
पुरा पढ्नुहोसझिमरुक बरिस्ठ संवाददाता ,नारायण जि सि झिमरुक गाँउपालिका वडा नं.५ को आयोजनामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा २४ जना जेष्ठ नागरिक सम्मानित हुनु भएको छ। सम्मानित जेष्ठ नागरिकलाई जाडाेमा बलाङ्केट वितरण गरिएकाे वडा...
पुरा पढ्नुहोसजुमान सिंह केसी पौष ४, प्युठान गौमुखी गाउँपालिकाकमा एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। गौमुखी गाउँपालिकाको आयोजना ,स्वास्थ्य कार्यालय प्युठानको समन्वय र काठमाडौं मेडिकल कलेजको प्राबिधिक सहयोगमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएका...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल , राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संघीय प्रदेस नेपाली जनताहरुको हितमा न रहेको ठकुवा गर्नुभएको छ। रुपन्देहीको बुटवलमा रिपोर्टर क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा पत्रकारहरुले सोधेको जबाफ दिंदै उक्त...
पुरा पढ्नुहोसकाठमाडौं । इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर कुवेती नागरिकको घरमा काम गर्दै गर्दा उनले कसैको गर्भ बोकिन् । त्यसपछि...
पुरा पढ्नुहोसतौलिहवा , कपिलवस्तु, कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं तीन को म धवा गाउँमा राष्ट्रिय जनमोर्चा को दोर्शो गाउँ भेला सम्पन्न भएको छ, नाथु थारु को अध्यक्षता मा र राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा एक बैङ्कका कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । साइन रेसुङ्गा बैङ्कमा कार्यरत प्रकाश शर्मा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।फूलबारीको एक रेस्टुरेन्टमा खाजा नास्ता...
पुरा पढ्नुहोसझिमरुक संवाददाता ,नारायण जिसि, झिमरुक प्युठान , झिमरुक , प्युठान ,पातिखाेरिया सामुदायिक वन उपभोक्ता समितिको ३१औ वार्षिक साधारणसभा तथा अधिवेशन झिम्रुक -५ मच्छी प्युठानमा सम्पन्न भएको छ। झिमरुक गाउँपालिका वडानं ५का वडाध्यक्ष दधिराम पाेखरेलकाे प्रमुख...
पुरा पढ्नुहोस









