मङ्लबार, भदौ २४, २०८२

नेकपा मसालका पार्टी सदस्य सिताराम केसीको निधन

प्युठान
गौमुखी गाउँपालिका वाड न.५ ठुलाबेसी निबासी तथा ने क पा मसालका पाटी सदस्य सिताराम केसीको निधन भएको छ।
गौमुखि बजार क्षेत्रका सँस्थापक अध्यक्ष समेत रहेका केसीको निधनले पार्टी तथा समाजमा अतुलनीय क्षती पुगेको उल्लेख गरिएको छ।
समाजसेवि सिताराम केसी लामो समय पुजा काण्डको पर्तिबाद गर्दै प्रवास र नेपालमा मजदुर मुक्तिको झण्डालाइ उँचो बनाउन निरन्तर लाग्नु भएको थियो।
आइतबार अन्तेस्टी कार्यक्रममा ने क पा ( मसाल ) लुम्विनिका पर्बक्ता तिलक जि सी ले कमिष्ट पाटिको झण्डा ओढाएर अन्तिम सर्दानजलि ब्यक्त गर्नु भएको थियो। अन्तेस्टी कार्यक्रममा रा ज मो जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपाने , जिल्ला सदस्य भरत के सी , गौमुखि गा पा उपाध्यक्ष महावीर राना , गौमुखि रा ज मो अधय्क्ष जनक के सी ,नेपाली काङ्ग्रेसका प्रतिनिधि मोहन केसी लगायत आफन्त र इष्टमित्रले सिताराम के सी को पार्थिव शरिरमा फुल अवीर चढाएर अन्तिम सर्दानजलि अर्पण गरेका थिए ।

आज भएको अन्तेस्टी कार्यक्रमको सन्चालन अखिल नेपाल युवक सँघका केन्द्रिय सदस्य बरुण धवज मल्लले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?