मुख्य समाचार

नबौ उधोग दिवस प्युठानमा मानाइयो

जुमान सिंह केसी मंसिर १०,प्युठान घरेलु तथा साना उधोग बिकास कार्यालय प्युठानले नबौ उधोग दिवस खलंगामा मनाएको छ। जिल्ला समन्वय समितिको सभाहलमा अन्तकृया कार्यक्रमको आयोजना गरि मनाएको हो। उधमीहरुका बिच अन्त्रक्रिया र औधोगिक तथ्यांक पुस्तिका समेत बिमोचन...

पुरा पढ्नुहोस
बर्दियामा घरमा आगलागी हुँदा ४ जनाको मृत्यु

बुटवल , बर्दियाको गुलरीया गरपालिका–४ तुलापुरको एउटा घरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ। आगलागीमा १ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार शुक्रबार राति १० बजेतिर आगलागी भएको सूचना स्थानीयले दिएका...

पुरा पढ्नुहोस
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु

९ मङ्सिर, लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नगरपालिका-१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु मृत्यु भएको...

पुरा पढ्नुहोस
बुटवलको नहरपुरमा बाइक र बलेरो दुर्घटना एक जनाको मृत्यु अर्का गम्भीर घाइते

शंकर प्रसाद पोख्रेलबुटवल,मंसिर ८ गते । रुपन्देहीको बुटवल ११ नहरपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको । एकजना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान बलेरो पिकअप र मोटरसाईकल एक आपसमा ठोक्कीदा एक...

पुरा पढ्नुहोस
आज देशभर हरिबोधनी एकादशी पर्व तुलसीको पुजा गरेर मनाइदै

काठमाडौँ- चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा...

पुरा पढ्नुहोस
चित्लाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रबिन्दु...

पुरा पढ्नुहोस
अपांग सेवा संघ प्यूठानको १७ औं साधारण सभा , तीन जना सम्मानित

प्युठान । राष्ट्रिय अपांग सेवा संघ प्यूठानको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै प्रमुख अतिथी मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले संस्थाले अव स्थानीय तहरुमा रहेका अपांगता सञ्जाललाई क्रियाशिल...

पुरा पढ्नुहोस
विवाह बर्ष उत्सवमा छात्रवृत्ति वितरण र वृक्षाराेपण “

कल्पना फाउण्डेसन कि अध्यक्ष कल्पना पाेडेल जिज्ञासु र ज्ञानाेदय मा वि का प्र अ ऋषिराम सापकाेटाकाे वैवाहिक बर्ष उत्सव काे अवसरमा कल्पना फाउन्डेसन ले अायाेजना गरेकाे छात्र वृत्तिवितरण,वृक्षा राेपण तथा रचना वाचन कर्यक्रम ज्ञानाेदय...

पुरा पढ्नुहोस
टिकटकको विकल्पमा नेपाली भिडियो एप ‘रमाइलो’, सार्बजनिक

नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप ‘रमाइलो’ सार्वजनिक भएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा  भिडियो हेर्ने...

पुरा पढ्नुहोस
दाङमा एकै घरका दाजुभाइ मृत फेला परे

दाङ- दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३०...

पुरा पढ्नुहोस