मुख्य समाचार

जाजरकोट केन्द्रबिन्दु भएर फेरिपनि भूकम्पको धक्का

जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पनि भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर केही बेरअघि अर्थात ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो । ...

पुरा पढ्नुहोस
चेन्नई उत्तर नगर समितिले मूल प्रवाह को ४५औ स्थापना दिवश भब्यरुपमा मनायो

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई उत्तर नगर समितिले मूल प्रवाह को ४५औ स्थापना दिवश भब्यरुपमा सम्पन्न गरेको छ समितिका वरिष्ठ सदस्य मान बहादुर केसीको अध्यक्षता मूल प्रवाह...

पुरा पढ्नुहोस
तिनाउ खोलामा डुबेर भारतीय किशोरीको मृत्यु

  मंगलबार दिउँसो साढे १ बजे तिनाउ गाउँपालिका-३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए। भारत उत्तरप्रदेश मगहरकाजिपुर घर भई विद्यालयबाट शिक्षकसहित २०-२५ जनाको संख्यामा...

पुरा पढ्नुहोस
पाल्पाको भुतखोलामा घुम्न गएका रुपन्देहीका २२ वर्षीय युवकको डुबेर मृत्यु

 बुटवल, कात्तिक २१ । पाल्पाको भुतखोलामा घुम्न गएका रुपन्देहीका २२ वर्षीय युवकको डुबेर मृत्यु भएको छ।मंगलबार बिहान तिनाउ गाउँपालिका वडा नं. ३ भुतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ९ का विमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
चंडिगढमा मूल प्रवाहको देउसी भैलो भेला सम्पन्न

  खिमराज चालिसे चंडिगढ ५ नोभेम्बर २०२३ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितीले वर्ष २०८० को जनवादी देउसीभैलो को तैयारी भेला आज आईतबार ५ नोभेम्बर २०२३ को सम्पन्न गरेको छ। जाजरकोटको भूकम्पमा निधन भएका सबैजना...

पुरा पढ्नुहोस
गुल्मीमा बालिका बलात्कारपछि हत्या गरेका युवक पक्राउ

२० कात्तिक, गुल्मी । गुल्मीमा बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कात्तिक १७ गते बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका–४ हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको शव भेटिएको थियो । उनको...

पुरा पढ्नुहोस
जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर फेरि आयो ५.८ म्याग्‍निच्युडको भुइचालो

काठमाडौँ — जाजरकोट लगायत आसपासका क्षेत्रमा ४ बजेर ३१ मिनेटमा पुन: ठूलो भूकम्पको झट्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्‍निच्युड मापन गरिएको छ । त्यहाँ रिपोर्टिङमा रहेका...

पुरा पढ्नुहोस
जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गयो

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।...

पुरा पढ्नुहोस
तिहारमा पश्चिम अर्घाखाँचीको मौलिकता झल्किने भैली नाच रुपन्देहीमा प्रदर्शन गरिने

  बुटवल । हिन्दुहरुकाे दोस्रो महान चाड दिपावली (तिहार)को अवसरमा पश्चिम अर्घाखाँचीको मौलिक भैली नाच रुपन्देहीका विभिन्न स्थानमा संचालन (प्रदर्शन) गरिने भएको छ। ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले अर्घाखाँचीको माैलिकता झल्किने साँस्कृतिक भैली नाच संचालन गर्न लागेको हो। समाजको...

पुरा पढ्नुहोस
अवैध मोबाइलमा आजदेखि लक हुने

 काठमाडौं । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अन्ततः सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क...

पुरा पढ्नुहोस