मुख्य समाचार

गौमुखीमा बजार अनुगमन तीब्र, जफत गरिएका अखाद्यबस्तु नस्ट

जुमान सिंह के सी कार्तिक २, प्युठान । गौमुखी गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता पारेको छ। गौमुखीमा रहेको मुख्य बजार ठुलाबेसी लगाएत सबै वाडाहरुमा बजार अनुगमनलाई तीब्र पारिएको गाउँपालिकाले जनाएको छ। आर्थिक वर्ष ०८०/०८१ को बार्सिक निति तथा...

पुरा पढ्नुहोस
गुल्मीमा डोजरले फालेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु

गुल्मी । दसैँमा बाटो सफा गर्ने क्रममा डोजरले माथिबाट फालेको ढुंगाले लागेर एकजना बृद्धको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १४ निवासी ९२ बर्षिय कृष्ण बहादुर सुनारको मृत्यु भएको वडाध्यक्ष धन बहादुर...

पुरा पढ्नुहोस
रुकुममा महिलाको हत्यामा संलग्न भएको भन्दै प्रहरीले एक पुरुषलाई सार्वजनिक गर्यो

  रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँखकी २८ बर्सिया भावना विकको हत्यामा संलग्न भएको भन्दै प्रहरीले एक पुरुषलाई सार्वजनिक गरेको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ९ सिम्ली बस्ने ३३ वर्षीय लोकेन्द्र...

पुरा पढ्नुहोस
गौमुखीमा दशै विशेष कार्यक्रमको तयारी अन्तिम चरणमा। जुमान सिंह के सी

कार्तिक १,प्युठान प्युठान जिल्लाको गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशै विशेष अवसरमा खुल्ला भलिबल तथा बिबिध सास्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सस्थाका अध्यक्ष रवि चन्दले बताउनु भयो। ठुलाबेसी सामुदायिक बिकास मंच गौमुखीको आयोजनामा कर्यक्रम सन्चालन गर्न लागिएको...

पुरा पढ्नुहोस
इजरायल द्वारा गाजाक्षेत्रमा अस्पतालमा हवाइ आक्रमण ५०० बढीको मृत्यु

 काठमाण्डौ – गाजा क्षेत्रको एक अस्पतालमा हवाई आक्रमण भएको छ । आक्रमणमा सयौँ प्यालेस्टाइनी नागरिकको ज्यान गएको अनुमान गरिएको छ । यकिन जानकारी आएको छैन । अस्पलातमा घाइते भएकाहरुको तस्बिर भने सार्वजनिक भएका छन् ।...

पुरा पढ्नुहोस
कुक्करले हानेर श्रीमतिको हत्या

उदयपुर । घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ...

पुरा पढ्नुहोस
प्युठान रुपन्देही सम्पर्क मञ्चको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल प्युठान रुपन्देही सम्पर्क मन्चले बिजया दशामी दिपावली र छठ पर्बको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्युठान घर भै रुपन्देही आएर पेसा ब्यबासाय ,गरेर बसेका प्युठानिहरुको  उपस्थिति रहेको...

पुरा पढ्नुहोस
बागलुङको बरेङ गाउँपालिकाले सम्पन्न गर्यो सरसफाइ अभियान

आइरहेका  चाडपर्वको मध्यनजर गर्दै “स्वच्छ बरेङ, स्वस्थ बरेङबासी अभियान” नाराका साथ बागलुङको बरेङ  गाउँपालिकाले   बृहत सरसफाई अभियान पालिकाका ५ वटै वडाहरुमा आज सम्पन्न गरेको छ।चाडपर्वको समयमा परम्परागत रुपमा चलि आएको सडक तथा गोरेटो बाटो...

पुरा पढ्नुहोस
काठमाडौंको गैरीगाउँको भ्याली बाबा पेट्रोलपम्पमा सिल

काठमाडौं । काठमाडौंको गैरीगाउँको भ्याली बाबा पेट्रोलपम्पमा सिल गरिएको छ । कम परिणामको तेल बिक्रीवितरण गरेको पाइएपछि पेट्रोलपम्पको एउटा नोजललाई सिल गरिएको हो । परिमाण मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न प्रधानमन्त्रीको...

पुरा पढ्नुहोस
अखिल (छैठौं) झिमरुकले मच्छी वसपार्क काउन्टरमा तालावन्दी गर्ने

अखिल (छैठौं) झिमरुकले मच्छी वसपार्क काउन्टरमा तालावन्दी गर्ने भएको छ । काठमाडौवाट मच्छीको लागि आउने गाडी भोलिदेखि नै मच्छी नआएर बाग्दुला रोकिए तालावन्दी गर्ने निर्णय भएको छैठौंले जनाएको छ । अहिले मच्छीवाट छुट्ने नाइट बाग्दुलावाट...

पुरा पढ्नुहोस