बिहिबार, माघ २४, २०८१

एमसिसिको बिरुद्द मा

सहयात्री हरि जिसि

एमसिसी नेपाली जनताको चाहना होइन
तर सरकारले बाध्यता बनायो
जनतालाइ लाठी र भाटा हनायो

नेपाल आमालाइ बेचेर खाने होइन
सक्छौ भने एमसिसि फिर्ता गराउ
सक्दैनौ अमेरिका को भेडा चराउ

नेताहरु भिक मागेर देश चलाउने होइन
देशलाइ बिदेशी को गुलाम बनायौ
५५ अरब भाग बन्डा लगाइ हात म समायौ

तर सरकारले ले एमसिसी  बाध्यता बनायो
तर जनतालाइ लाठी र भाटा हनायो

सहयात्री हरि जि. सी. झिमरुक गाउँ पालीका १ सौतामारे प्युठान

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?