रबि पाैडेल ,पाण्डेचरि ।
संसद मा जिउदा लासहरु छन गाउँमा तिनै का दासहरु छन ।
काेट सम्म बाेकाउछन नेताहरुले देश कसरी बनाउलान यस्ताले
नागरिकता बिधेक जस्ता काे तस्तै पास गर्ने निर्देशन अायाे
निर्देशन नमान्ने हाे भने सत्ता र कुर्सी दुवै जाने भयाे
बिस्तारै नयाँ लेण्डुपहरु काे उदय हुदै छ देशमा
अाएका छन यिनिहरु कम्युनिस्ट काे भेषमा
हिजाे रास्टियता र क्रान्ति का कुरा गरे
अाज नक्कली क्रान्तिकारी हरुले रास्टघात गरे
रास्टघात पनि कति अचम्म काे
एकपछि अर्को गर्दै हस्ताक्षर गर्दै पकेट भर्दै
नालायक नेताहरू गन्तव्यहिन बाटो हिडिरहेका छन
तिनका कार्यकर्ता किन तालि ठाेकेर कुदिरहेका छन ?
अचम्म भयाे कार्यकर्ता काे पनि भाषण मा क्रान्ति का कुरा गर्छन
नेताले रास्टघात गर्दा बिराेध हाेइन नेता कै सतिशाल बन्दछन ।
यमसिसि देखि ,यसपिपि हुदै नागरिकता सम्म रास्टघात भयाे
हिजाे काङ्ग्रेस ले मात्रै रास्टघात गर्थ्याे अाज मिसावट बन्यो
गण्डकी ,काेसि कर्णालि सेती अरुण र बरुण सम्म लिलाम भयाे
कालापानी ,लिपुलेख र लिम्पियाधुरा पनि अर्कै काे कब्जामा गयाे
यमसिसि ,यसपिपि हुदै नागरिता एेन पनि बिदेशी कै पाेल्टा मा गयाे
कञ्चनपुर काे बराैलि मा पटकपटक राेएर बाँचेका छन जनता
दिनदिनै सिमा मिच्दा कति थिचिएका छन त्यहाँ का जनता
संसद मा जिउँदा लासहरु काे भिड भयाे
देश त सिक्किम वा अफगानिस्तान बन्ने खतरा भयाे
लम्पट भिखारिहरु जान्छन् सधैं संसद मा
उठिबास हुने भाे नेपाली जनताको अापसमा ।।
मिति : १९ अगस्त २०२२ शुक्रबार