## रबि पाैडेल ,पाण्डेचरि
जुन संविधान ले रास्टकाे रक्षा गर्न सक्दैन
त्यो संविधान मान्नै पर्ने हाे र ?
जुन अदालत ले गलत निर्णय गर्छ
त्यो मान्नै पर्ने हाे र ?
जुन न्यायाधीश हरु नेपाल काे पक्षमा वकालत गर्दैनन्
त्यसलाई न्यायाधीश मान्नै पर्ने हाे र ?
जुन नेताले रास्टघाति काम गर्छ
त्यसलाई नेता मान्नै पर्ने हाे र ?
जुन सेना ले रास्ट जाेगाउन सक्दैन
हामी ले अाफ्नाे सेना भन्नै पर्ने हाे र ?
जुन नेता ले अर्कैकाे लागि गर्छ
हामीले नेता मान्नै पर्ने हाे र ?
सार्बभौमसत्ता सम्पन्न जनता हाेईनन र !
हामीले जनता लाई मान्नु पर्ने हाेईन र ?
संविधान ले रास्टसेवक
जनता भनेको छैन र ?
गलत निर्णय पनि
हामीले मान्नै पर्ने हाे र ?
के नयाँ लेन्डुपेहरु काे निर्णय
स्विकार्नै पर्ने हाे र ?
मिति : २४ जुन २०२३