## रबि पाैडेल ,पाण्डेचरि
१) कति बर्ष भयाे
कालापानी हड्पेकाे :२
बरिलै जनताको मनै तड्पेकाे -३
२) कति ठाउँमा लुटियाे
नेपालीको सिमा :२
बरिलै सरकार छ लाचारी -३
३) कानुनको अाडमा
पावर देखाउछन:२
बरिलै मरेको कानुन :-३
४) हत्या र बलात्कार
राजनीतिकाे अाडमा:२
बरिलै छुटाउछन नेताले :-३
५) सुन चाेरि र तस्करि
बचाउछन नेताले :२
बरिलै के न्याय दिलाउछन :-३
६) शक्ति काे अाडमा
गरिवलाई हेप्ने :२
बरिलै याे कस्तो न्याय हाे :-३
७) सक्कली नेपाली लाई
नक्कली बनाउछन:२
बरिलै माफिया हरुले :-३
८) सरकारि जमिन
हड्पेर खान्छन :२
बरिलै माफिया माेलायाे :-३
९) ठेक्का पट्टा गरि
ठगि धन्दा गर्दछन:२
बरिलै काम पूरा गर्दैनन् :-३
१०) ब्यबस्था बदलेनि
अबस्था बदलिएन :३
बरिलै अबस्था बदलाै :-३
मिति :३० जुलाई २०२३
दक्षिण भारत पाण्डेचरि ।