बिहिबार, माघ २४, २०८१

राष्ट्रियता  र हाम्रो शिर बचाउनु पर्छ

रबि पाैडेल ,
काेराेनाले बिस्वभरि हाहाकार पार्याे
जथाभावी मानिस हरु मार्न पनि थाल्याे
हामीलाइ बेड छैन तिमिलाइ कुर्सी
समृद्धि मा गईसक्याै लगाउछाै फुर्ति

कुर्सी भन्दा ठुलाे कुरा काेराेना कहाँ हाे र
सत्ता ,पैसा तिम्रो लागि झनै ठुलो भयाे
जनता ले छाेड्दै गए अपराधी ल्यायाै
मुद्दा सुद्दा गाेलि मारि मन्त्री मा नै पारेउ

तिम्रो सत्ता जाेगाउन निकै तिगडम गर्छाैं
एमसिसि काे पैसा ल्याई फेरि पेट भर्छाै
पैसा अाउने दाउपेचमा लाम लागेका तिमी
अप्ठ्यारो मा काम लागेका कार्यकर्ता पनि

अपराधीक गतिविधि सत्ता कब्जा गर्ने
बिदेशी काे रिण ल्याइ जनता लाई मार्ने
रास्टिय सम्पत्ति नि खाईसक्याे तिमी
देश लिलाम गर्दै छाै कहाँ जानि हामी ?

संसार का मजदुर एक हाेअाैं भन्ने पार्टी सरकार मा छ
हामी सडकमा रुनु परेको छ
काेराेना खाेप सबै लाई लगाउने भन्छाै
अहिले अाएर सकिदैन भन्छाै ,लुकाएर राख्छौं ?

एमसिसि र सङघियता खारेज गर्नु पर्छ
रास्टियता र हाम्रो शिर बचाउनु पर्छ ।
हामी सबै नेपाली बाचेकाे हुनु पर्छ
बेईमानि नेतालाई लिलाम छाेड्नु पर्छ ।
धन्यवाद ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?