बिहिबार, माघ २४, २०८१

भत्काउँदै दुस्मनका किल्लाहरु !!

 

जनक बि सि

मुल प्रबाहकाे आठौं अखिल भारत सम्मेलनकाे सङ्घार छ ।
दुस्मनका किल्लाहरु भत्काएर मुल प्रबाहलाई झनै उचाइमा पुराउने रहर छ ।

मुल प्रबाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिकाे आठौं अखिल भारत सम्मेलन फरिदाबादमा छ ।

दिन न रात हामी खटेर डटि रहदा तथा कथित अराजकता फुटपस्तहरु ओझेलमा छ यहाँ यसैले दुस्मनकाे किल्ला भत्किएको छ ।

मुल प्रबाह त्यसै बनेको चानचुने मुल प्रबाह होइन गणतन्त्र र रास्ट्रियताकाे रक्षा गराै भनेर दुस्मनकाे किल्लामा धावा बाेलेकाे छ ।

दुस्मनकाे किल्लाहरु भत्काउदै जादा भारत स्थित प्रबासि नेपालीहरुकाे मताधिकार एवम् समानुपातिक प्रतिनिधित्वकाे सुनिश्चित गराै भनेको छ ।

दुस्मनका किल्लाहरु भत्कि रहदा प्रतिक्रियाबादि , साम्राज्यवादि शाषकहरु हलचलमा छ
आठौं रास्ट्रिय सम्मेलन सम्पन्न भयाे फुटपरस्त अराजकहरु कहाँ छन त्यहा खाेजिन्छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?