रविकिरन अधिकारी
प्युठान हाल दोहा कतार
१-मेरो देशमा अमिरिका को सेना आउने संझौता हुंदा म चुप !
देस माथि घातक हुने कानुन आउदा म चुप !!
२-हाम्रो देश को स्वाधीनता माथि घात गर्ने कुरो हुदा म चुप !!
बास मेरो सरकार चलोस् म खुस!! २
३-मेरो देस को चेलीबेटी लाइ जनता लाइ अरु देस को मान्छे ले बलात्कार गर्दा कानुन न लाग्ने मा म चुप!
बास मेरो सरकार चलोस् म खुस!! २
४-मेरो देस को खनिज पदार्थ अरु देस ले लगेर जादा म चुप !
बास मेरो सरकार चलोस् म खुस!! २
५-एमसिसी गर्दा अम्रिका को नागरिक नेपाल आउदा हाम्रो देस को सुरक्षा गार्ड ले एरपोर्ट मा कुनै चेक
जाच गर्न न पाउने म चुप !
बास मेरो सरकार चलोस म खुस !!