बिहिबार, माघ २४, २०८१

एक ढिक्का छाै !!

 

जनक बि सि

आउँदै छाै एक ढिक्का भएर गणतन्त्र र रास्ट्रियताकाे रक्षा गराै भनेर ।

भारतस्थित प्रवाशि नेपालीहरुकाे मताधिकार एवंम समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराै मजदुर किसानलाई हक अधिकार देऊ भनेर ।

खेतबारीमा काम गर्ने किसान दाई संसारभरि छरिएका पहरा फाेर्ने मजदुर भाई ,
१९ दिने आन्दोलनकाे गणतन्त्र गणतन्त्र सखाप पार्न नदेऊ भनेर ।

गणतन्त्र राज्य मागेको ठाउँमा संघियता र एमसिसि ल्याउनेहरुलाई चुनाैति दिन्छौं हामीले ।

एक ढिक्का भएर गणतन्त्र बचाउन लडछाै आन्दोलनकारि संघर्ष गर्ने छाै किसान मजदुर ज्यामिले भनेर ।

ब्रहम लुट मच्चाछ जाे सत्तामा गएपनि छैन सुख नेपाली मजदुरहरु जँहा गएपनि शाषककाे स्वर्ग खरानी पार्न एक ढिक्का छाै भनेर ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?