अधिक मायाले, घरवार विहीन म,
प्रजाकाे लयले, दरवार विहीन म ।
अति भए खति हुन्छ भन्थे बुढापाका,
ख्याल र ठट्टामै, सरकार विहीन म ।
पान पसलमा देख्छु, पत्ता खानेकाे लर्काे छ,
जुँगामुठेहरूकाे चाल, सत्ता खानेकाे लर्काे छ
वृद्ध वृद्धा कर्मचारी, सांसद मन्त्री मन्त्राणी,
युवा बाँकी छैनन् देशमा, भत्ता खानेकाे लर्काे छ ।
फेसबुक कवि दाेलखा ।