रचना :डाक्टर बन्धु कोइराला
नेपाली हो!
खै देशको संपदा?
नेताले पचायो।
खै नेता?
अदालतले बचायो !
खै अदालत ?
भ्रष्टाचार भित्र लुक्यो !
खै भ्रष्टाचार ?
नेता / शासकले खायो !
अथवा
अख्तियारले लुकायो!
खै अख्तियार?
नेताको चाकरीमा छिर्यो ्
खोइ नेता ?
दिल्ली तिर हान्नियो !
खोइ दिल्ली ?
नेपालमा र- अ भर्नामा छ !
खै र- अ?
दिल्लीमा मिसाउन हिडेको छ!
खै मिसिएको ?
खुल्ला सीमा र नागरिकताको तयारीमा छ !
डा खेकोब ।