खेलकुद

आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि अभियान

प्यूठान । जिल्लामा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सरोकारवाला निकायविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्यमा जिल्ला स्थित विभिन्न ससोकारवाला पक्षको सहभागीतामा कार्यक्रम...

पुरा पढ्नुहोस
एनपीएलको खेल तालिका सार्वजनिक

काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार वेलुका खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिका अनुसार १५ मंसिरमा हुने उद्घाटन खेलमा विराटनगर किंग्स...

पुरा पढ्नुहोस
खुल्ला पुरुष भलिबल तर्फ युनेसिन र महिला तर्फ बेसिबन अर्खा प्रथम

जुमान सिंह के.सी. प्युठान । गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशैतिहारको अवसरमा वडा स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । खुल्ला पुरुष भलिबल तर्फ एकीकृत बिकास संघ (युनेसिन) टिमले प्रथम स्थान हात...

पुरा पढ्नुहोस
गाैमुखीमा भलिवल प्रतियाेगीता शुरु,खेलमैदान र कबर्डहल निर्माणमा पहल गर्छौं : गिरी

जुमान सि‍ह के सी प्युठान । गौमुखी गाउँपालिकामा वडा स्तरीय खुल्ला महिला तथा पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । गौमुखी गाउँपालिका ५ ठुलावेसीमा आयोजित खेलकुद प्रतियोगिताको आज पालिका अध्यक्ष विष्णु कुमार गिरीले उद्घाटन गर्नु...

पुरा पढ्नुहोस
महिला ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई  हराउदै फाइनलमा पुग्यो

महिला ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले बलियो अस्ट्रेलियालाई  स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको छ। उसले डिफेन्डिङ च्याम्पियन तथा ६ पल्टको विजेतालाई ८ विकेटले हराएको हो। यस विश्वकपमा दक्षिण अफ्रिका अस्ट्रेलियाविरुद्धका पुराना सबै सात खेलमा पराजित रहेको...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

आइसिसी टी–२० विश्वकप खेल्न जाने तयारीमा रहेका क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा आवेदन अस्विकृत भएको छ। सन्दीपले सामाजिक सञ्जालमार्फत् अमेरिका जान भिषा नपाएको जानकारी दिँदै नेपाली टोलीलाई शुभकामना दिएका छन्। यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले...

पुरा पढ्नुहोस
आईपीए किर्केटको उद्घाटन खेलमा चेन्नईले गर्यो विजयी सुरुवात

१७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सले विजयी सुरुवात गरेको छ । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लुरुलाई ६ विकेटले हरायो । जितका लागि एक सय ७४ रनको लक्ष्य पाएको...

पुरा पढ्नुहोस
रोचक खेलमा नेपाल पेनाल्टीसुट वाउटमा चुक्दा उपाधी जोर्डनलाई

काठमाडौं ,, वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेकाे छ । बिहीबार राति भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै जोर्डनले छटाैं पटक उपाधि जितेको हो ।निर्धारित समयमा २- २...

पुरा पढ्नुहोस
वापिमा खुल्ला पुरुष भलीवल प्रतियोगिता सम्पन्न

निखिल रावत गुजरात वापि वापि मा खुल्ला पुरुष भलीवल प्रतियोगिता सम्पन्न मुलप्रवाह अखील भारत नेपाली एकता समाज पस्चिम क्षेत्रेय समिति अन्तर्गत पर्ने वापि पस्चिम वापि पुर्व सिलवासा दमन संयुक्त नगर समिति को आयोजना मा खुल्ला पुरुष...

पुरा पढ्नुहोस
अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्‍वकप क्रिकेट जित्यो

बुटवल ,अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्‍वकप क्रिकेट जितेको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौंपटक विश्‍वकप उपाधी हासिल गर्न सफल भएको हो । अस्ट्रेलियाले ४३ ओभरमा...

पुरा पढ्नुहोस