शनिबार, साउन १२, २०८१

अल शिफा अस्पतालमा विद्युत कटौती हुंदा ३९ शिशुको ज्यान गयो

एजेन्सी

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको जनाएको छ ।

प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको बताएका थिए ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरु ‘मृत्युको जोखिममा रहेको’ जनाएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal