शनिबार, साउन १२, २०८१

भारतमा बस दुर्घटना हुँदा जलेर २५ यात्रुको मृत्यु

 

भारतको महाराष्ट्रमा शुक्रवार राति बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको छ । बस पल्टिँदा ठूलो आगलागि हुँदा २५ जनाको घटनास्थलमा नै मृत्यु भएको छ। बसमा ३३ जना यात्रु सवार थिए । बस फलामको पोलमा ठोक्किएको र चालकले सन्तुलन गुमाउन पुगे। बसको ढोका जमिनमा थिचिएको कारण ढोका खोल्न नसकेर यात्रुरूको बसभित्रै जलेर मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुर्घटनामा ८ जना घाइते भएका छन भने बसका चालक पनि बाँच्न सफल भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal