मुख्य समाचार

केपी ओलीले आज   पशुपतिमा क्षमा पूजा गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २५ गते सोमबार  पशुपतिमा क्षमा पूजा गर्ने भएका छन् । जलहरी प्रकरणमा मुछिएपछि ओलीले पशुपतिमा क्षमा पूजा गर्न लागेका हुन् । त्यसका लागि ओलीले पशुपति क्षेत्र विकास...

पुरा पढ्नुहोस
रुपन्देहीमा २० वर्षीय सुमन बिक तिनाउ खोलामा मृत फेला परे

 बुटवलको तिनाउ पुल नजिकै आइतबार विहान एक युवा मृत अवस्थामा फेला परेका छन्। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन्। तिनाउ नदिमा डुबेको अवस्थामा युवकको...

पुरा पढ्नुहोस
मकवानपुरमा दुई वटा ट्रक ठोक्किदा तिनजनाको मृत्यु

मकवानपुर – मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुईवटा ट्रक ठोक्किएर भएको आगलागीमा ट्रकमा रहेका पाँच जनामध्ये तीन जनाको ज्यान...

पुरा पढ्नुहोस
शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं : शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत...

पुरा पढ्नुहोस
५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

 काठमाडौँ — बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा संलग्न तत्कालीन सचिवहरू युवराज भुसाल,...

पुरा पढ्नुहोस
आफ्नै घरमा मृत भिटिए फिल्म अभिनेता सारुक ताम्राकार

काठमाडौं । फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । बिहीवार राती ११ बजे उनले झुण्डिएर आत्महत्या गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घरको भर्‍याङको रेलिङमा...

पुरा पढ्नुहोस
बसमा करेन्ट लागेर सल्यानमा तीन जनाको मृत्यु

सल्यान — सल्यानमा करेन्ट लागेर बिहीबार बिहान तीन जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको यात्रुवाहक बसमा राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै पहिरोका...

पुरा पढ्नुहोस
एसईईको नतिजा सार्बजनिक ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार माथि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यसपटक गत सालभन्दा नतिजा सुधार देखिएको छ ।भर्खरै सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या...

पुरा पढ्नुहोस
बिदेस जान श्रम स्वीकृति लिनेको संख्याले बनायो अहिलेसम्मकै नयाँ रेकर्ड

काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ठूलो संख्यामा बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या...

पुरा पढ्नुहोस
“राजनीतिलाई एकपटक फर्केर हेर्दा”

कृष्ण बम मल्ल #हाम्रो देशकोराजनीति हाल सम्म नेपाल को राजनिति लाइ फर्कियर हेर्निहो भने ( पाटी )बिस्लेसण  गर्ने हो भने नेपाली  काग्रेस ने.क.पा.एमाले .ने.क.पा. माअेाबादि ( केन्द्ग) मधेसि दल .र केहि बामपंथी  शक्तिहरु  रा.प्र.पा.जनमुक्ति पाटि. स्वतन्त्र...

पुरा पढ्नुहोस