मुख्य समाचार

प्युठानको बाग्दुला बजारका बासिन्दाले गरे सडकमा रोपांइ

शंकर प्रसाद पोख्रेल   प्युठानको मुख्य ब्यापारीक केन्द्र भनेर चिनिने बाग्दुला दम्ती सडक खण्डमा  स्थानीय बजार बासिले रोपांइ गरेर बिरोध जनाएकाछन। उक्त सडक खण्डमा हिंउदमा धुलो र बर्खामा हिलो हुने गरेकोले स्थानीय देखि बजार गर्न आउने आम...

पुरा पढ्नुहोस
भाउजुलाई भगाइ बिहे गर्दा ल्याएका छोराछोरी भनी नागरिकता बनाउन खोज्दा खोरमा गए

बुटवल । राजकुमार कसौधनका छोरा छोरीलाई आफ्नै छोरा छोरी हुन भनेर नागरिकता बनाउन प्रयत्न गर्ने रमेश कसौधनले बर्षौदेखिको प्रयत्नकोपछि यसपटक वडा कार्यालयबाट नागरिकताका लागि सिफारिस पाएको खुलेको छ। दाजु राज कुमार कसौधन रोजगारीको शिलशिलामा बिदेश...

पुरा पढ्नुहोस
२ भन्दा बढी सन्तान जन्माउनेलाई ५ हजार पुरस्कार

  पाल्पाको रिब्दीकोट गाउँपालिका वडानम्बर-१ ले २ भन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।वडामा जनसंख्या बढाउनका लागि यस्तो निर्णय गरिएकोहो । गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा समायोजना...

पुरा पढ्नुहोस
अर्घाखाँची गोरुसिंगे सडक खण्ड अवरुद्ध

अर्घाखाँची गोरुसिंगे सडक खण्ड अवरुद्ध अर्घखाँचीको सुपा देउराली नजिकै भुवनपटामा पहिरो कारण सडक अबरुद्ध भएको छ । ४ घन्टा बितिसक्दा पनि सडक नखुलेको ले गर्दा यात्रुहरु अलपत्र परेका छन् ...

पुरा पढ्नुहोस
अर्घाखांचीमा पहिरोले पुरेर तीन जनाको मृत्यु चार घाइते

अर्घाखांची, असार १९ गते । पहिराले घर पुर्दा अर्घाखाँचीमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउंपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीले जनाएको छ । आज बिहान...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमानः विभिन्न ठांउमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको...

पुरा पढ्नुहोस
बुटवलमा तिनाउ नदीले नाघ्यो खतराको तह तटीय क्षेत्रका बासिन्दामा भय

रूपन्देहीमा तिनाउ नदीले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। रूपन्देही आसपास क्षेत्रमा भारी वर्षा मापन गरिएको छ। अहिले जल सतह ७.०४ मिटर रहेको महाशाखाले बताएको छ। पछिल्लो...

पुरा पढ्नुहोस
घट्यो पेट्रोलियम पदार्थको मूल्य तराइ र पहाडमा फरक मुल्य

काठमाडौँ — नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै...

पुरा पढ्नुहोस
किसानले मल पाउनु पर्ने मागसहित राष्ट्रिय जनमोर्चाले बुझायो ज्ञापनपत्र 

 किसानले मल पाउनु पर्ने माग सहित राष्ट्रिय जनमोर्चा तुलसीपुर नगर समितिले तुलसीपुर उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । बर्षायाम सुरु भइसक्दा पनि किसानले मल नपाएको भन्दै मोर्चाले ७ दिने अल्टीमेटमसहित उपमहानगरमा पुगेर ज्ञापनपत्र बुझाएको हो...

पुरा पढ्नुहोस
वंशजको नागरिता लिनलाइ झुठो विबरण पेस गर्ने पांच जना बुटवल बाट प्रकाउ

बुटवल असार १८ । आफ्नै सन्तान भनेर झुठा विवरण पेश गरी ३ जनालाई नागरिकता दिने प्रयास गरेको आरोपमा ईलाका प्रशासन कार्यालय बुटवलबाट एक दम्पती सहित ५ जना माथी अनुसन्धान सूरु गरेको छ। बुटवल उपमहानगरपालिका–१ का...

पुरा पढ्नुहोस