मुख्य समाचार
बुटवलको तिनाउ पुल नजिकै आइतबार विहान एक युवा मृत अवस्थामा फेला परेका छन्। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन्। तिनाउ नदिमा डुबेको अवस्थामा युवकको...
पुरा पढ्नुहोसमकवानपुर – मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुईवटा ट्रक ठोक्किएर भएको आगलागीमा ट्रकमा रहेका पाँच जनामध्ये तीन जनाको ज्यान...
पुरा पढ्नुहोसकाठमाडौं : शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत...
पुरा पढ्नुहोसकाठमाडौँ — बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा संलग्न तत्कालीन सचिवहरू युवराज भुसाल,...
पुरा पढ्नुहोसकाठमाडौं । फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । बिहीवार राती ११ बजे उनले झुण्डिएर आत्महत्या गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घरको भर्याङको रेलिङमा...
पुरा पढ्नुहोससल्यान — सल्यानमा करेन्ट लागेर बिहीबार बिहान तीन जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको यात्रुवाहक बसमा राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै पहिरोका...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यसपटक गत सालभन्दा नतिजा सुधार देखिएको छ ।भर्खरै सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या...
पुरा पढ्नुहोसकाठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ठूलो संख्यामा बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या...
पुरा पढ्नुहोसकृष्ण बम मल्ल #हाम्रो देशकोराजनीति हाल सम्म नेपाल को राजनिति लाइ फर्कियर हेर्निहो भने ( पाटी )बिस्लेसण गर्ने हो भने नेपाली काग्रेस ने.क.पा.एमाले .ने.क.पा. माअेाबादि ( केन्द्ग) मधेसि दल .र केहि बामपंथी शक्तिहरु रा.प्र.पा.जनमुक्ति पाटि. स्वतन्त्र...
पुरा पढ्नुहोसराजविराज — किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा अदालतबाट पक्राउपुर्जी जारी भएपछि सप्तरीको डाक्नेश्वरी नगरपालिका उपप्रमुख मीरा यादव पक्राउ परेकी छन् । उनलाई नागरिकतासम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी...
पुरा पढ्नुहोस







