मुख्य समाचार
नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धनगढीका मिटरब्याजी सेख मुनिर खानको घरमा कालो झन्डा र ब्यानर लगाएको छ । खानले मिटरब्याजमा पैसा लगानी गर्दै सम्पत्ति हडपेर कैयौँ व्यक्तिलाई घरबारविहीन बनाएको भन्दै नेकपाले धनगढी– १,...
पुरा पढ्नुहोसकाठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,...
पुरा पढ्नुहोसस्याङ्जा । यहाँको अरजुन चौपारी गाउँपालिकामा गए राति एक बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । अर्जुन चौपारीको वडा नं ६ सिउँडबारी बस्ने १० वर्षीय बालक हर्षित देवकोटाकाे गए राति धारिलो हतियार हसिया...
पुरा पढ्नुहोसचौराहा हस्पिटल प्रालिमा शुक्रबार बिहान उपचारको क्रममा एक जनाको मृत्यु भयो । ६० वर्षका ओखलढुंगा, श्रीचौर ९ का खिम बहादुर मगर हिट स्ट्रोकका कारण मृत्यु भएको पुष्टि गरियो । बुटवलको गर्मीमा मजदुरी गर्ने उनी...
पुरा पढ्नुहोसहाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ। आज बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि...
पुरा पढ्नुहोसकाठमाडौं । झापामा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नमप्रभाव राईसहित तीन जना निलम्बित भएका छन् । सशस्त्र प्रहरी निरीक्षक राई र जवानहरू क्रमशः रामसुन्दर तामाङ र जीवन बास्तोलालाई निलम्बन गरिएको...
पुरा पढ्नुहोसएमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको छ। ...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारसित प्रश्न गर्नुभएको छ : प्रवासी नेपालीको नोट चल्छ भने भोट किन चल्दैन ? अन्तर्राष्ट्रिय नेपाली एकता समाजको आयोजनामा २०८० असार १ गते शुक्रबार सम्पन्न भर्चुअल कार्यक्रममा प्रमुख अतिथिको...
पुरा पढ्नुहोसनक्कली शरणार्थी प्रकरण- ‘सेन्ट्रल जेल’मा हुने भयो भीआईपीको बास, सबैलाई एउटै कारागार। ...
पुरा पढ्नुहोसनक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जेल चलान गर्न काठमाडाैँ जिल्ला अदालतले आदेश दिएकाे छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टाेपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १६ जनालाई जेल चलान गर्न आदेश दिएकाे छ। भने, लक्ष्मी...
पुरा पढ्नुहोस