मुख्य समाचार
बुटवलबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइतबार बिहान सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-५ जोरधारामा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको र ३३ जना घाइतेको लुम्बिनी मेडिकल कलेज...
पुरा पढ्नुहोसनारायण प्रसाद सुवेदी रुकुम पुबको आजको मेलामा नायिका रेखा यीका थापाको साथमा गायक अमित परियार,गायीका मञ्जु भट्टराई, मोडलहरु रुविना अधिकारी र संगम मल्ल ठकुरी लगायतको पनि प्रस्तुति रहने कार्यक्रमका अध्यक्ष प्रकाश रन्काले जानकारी दिनुभयो । उहाँका...
पुरा पढ्नुहोसनारायण प्रसाद सुवेदी रुकुम पुबको आजको मेलामा नायिका रेखा यीका थापाको साथमा गायक अमित परियार,गायीका मञ्जु भट्टराई, मोडलहरु रुविना अधिकारी र संगम मल्ल ठकुरी लगायतको पनि प्रस्तुति रहने कार्यक्रमका अध्यक्ष प्रकाश रन्काले जानकारी दिनुभयो । उहाँका...
पुरा पढ्नुहोसअखिल (छैठौं)प्युठान जिल्लाको १९औं सम्मेलन पछिको प्रथम भेला आज विजुवारमा सम्पन्न भएको छ । भेलाले केशव वुढाथोकिको अध्यक्षतामा १३ पुर्ण ४ वैकल्पिक र २ सल्लाहकार गरी १९ सदस्यीय समितिको निर्माण गरेको छ । समितिको उपाध्यक्षमा...
पुरा पढ्नुहोसजुमान सिंह के. सी. बैशाख ९ प्युठान राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिकाको प्रथम पालिका सम्मेलन शनिबार ठुलाबेसी प्युठानमा सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिका संगठनको आयोजनामा आयोजित कार्यक्रममा ठुलाबेसी बजारमा सयौंको उपस्थितिमा र्याली समेत गरेको छ। सम्मेलनमा शुभकामना...
पुरा पढ्नुहोसझिमरुकपोस्ट संवाददाता ,प्युठान झिमरुक राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिकाको प्रथम सम्मेलन आज मच्छी वजारमा सम्पन्न भएको छ । सम्मेलनले टीका जिसिको अध्यक्षतामा २१ पुर्ण, ५ वैकल्पिक र ८ सदस्यीय सल्लाहकार समिति समेत निर्वाचित गरेको छ । समितिको...
पुरा पढ्नुहोसनारायण जि सि, झिमरुक प्युठान सुर्यवंशी बशिष्ठ गाेत्री सुयल घर्ती क्षेत्री जि. सी. केन्द्रीय समिति ले २०८०सालकाे उपलक्ष्यमा क्यालेन्डर प्रकाशन गरेकाेमा क्यालेन्डर विमाेचन कार्यक्रम आयुष्मा हाेटेल मच्छीमा सम्पन्न गरेकाे छ। जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम...
पुरा पढ्नुहोसनारायण जि सि प्युठान झिमरुक आज मिति २०८०/०१/०७ गतेका दिन श्री बालज्योती नेरा प्रा.बि. झिमरुक गाउँपालिका -३ कुटेडाडामा सिटिजन्स बैंक इन्टरनेशनल झिमरक शाखाको आयोजनामा सामाजिक उत्तरदायित्व” कार्यक्रम अन्तरगत रु२५०००/बरावरकाे शैक्षिक सामग्री वितरण गरेकाे छ। बैंकका प्रबन्धक...
पुरा पढ्नुहोसजीवनी यति शाहसका साथ शत्रुको सामना गर्ने व्यक्ति इतिहासमा विरलै छन् । चार फिट उचाई र पचास किलोग्राम तौल भएका ती व्यक्तिको नामले विश्व साम्राज्यवादको मुटु थर्कियो । अनि विश्व साम्राज्यवादलाई वर्षौको युद्धमा हराएरै छाडे...
पुरा पढ्नुहोसकमल पौडेल, प्युठान ।मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको प्रथम गाउँ सम्मेलन सम्पन्न भएको छ । बुधबार भएको सम्मेलनले गुणेन्द्रबहादुर बस्नेतको अध्यक्षतामा ६ जना सल्लाहकारसहित २५ सदस्यीय गाउँपालिका समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा डोरप्रसाद पोख्रेल, सचिव...
पुरा पढ्नुहोस








