मुख्य समाचार
संयुक्त अरब इमिरेट्स (युएई ) को राजधानी आबुधाबी र युएईको विश्व प्रसिद्ध महानगर दुबईमा युएई नेपाली एकता समाज अन्तरगत महिला विभाग को आयोजनमा नयाँ वर्ष 2079 सालको शुभकामना आदानप्रदान कार्यक्रम संपन्न भएका छन। दुबई – आज...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल, गुल्मी तम्घास , राष्ट्रिय जनमोर्चा कालीगण्डकीको आयोजनामा कालीगण्डकीको केद्र पुर्तिघाटमा राष्ट्रिय जनमोर्चाले बृहत चुनावी सभा सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अथिती बाट वोल्दै राष्ट्रिय जनमोर्चाकि केन्द्रिय उपाध्यक्ष तथा संघिय सांसद दुर्गा पौडेलले...
पुरा पढ्नुहोसअर्घाखाँची । राष्ट्रिय जनमाेर्चा जिल्ला समिति अर्घाखाँचीकाे आयोजनामा भुमिकास्थान नगरपालिका वार्ड नम्वर ४काे धारापानीमा बृहत चुनावी आम सभा सम्पन्न भएको छ। सभालाई सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चाका महासचिव मनाेज भट्टले एमालेले धर्मको राजनीति गरेका कारण आफूहरूले...
पुरा पढ्नुहोसरिसव आचार्य कपिलवस्तु । नेकपा एमालेका कारले आज गणतन्त्र धरासयि भएको र एमालेको प्रतिगमन रोक्न ५ दलिय गठबन्धन गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताउनुभएको छ । गठबन्धन भित्रका कांग्रेस, माओवादी लगाएत संग कयौ विषयमा...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल गुल्मी तम्घास , नयाँ वर्षको दिन गुल्मि महोत्सवमा दर्शकहरूको उल्लेखनीय सहभागिता रह्र्यो लगभग सत्र हजार बढी दर्शकको सहभागीता रहेको आयोजकले बताएको छ ।नयाँ वर्षको दिन चौथो गुल्मी महोत्सवको सातौं दिनमा महोत्सवमा...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार बुटवलमा आयोजित एक समारोहबीच अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा जनमोर्चाका महासचिव मनोज भट्ट, राष्ट्रिय सभा सदस्य...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताहरु लैनचौरस्थित भारतीय दूतावासमा लहरै बसेको फोटो सेयर गर्दै ट्वीटरमा लेख्नुभएको छ, ‘नेपालको इतिहासमा आजसम्मकै सबैभन्दा कुरुप दृश्य– देशको प्रमुख र पूर्व प्रमुखहरू दूतावासको...
पुरा पढ्नुहोसप्युठान, प्युठानका सत्ता गठबन्धन दलहरुले जिल्लाका सवै स्थानिय तहहरुमा चुनाबी तालमेल गर्ने निर्णय गरेका छन । आज सोमबार वसेको पाच दलको बैठकले आशन्न स्थानिय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने निर्णय गरेका हुन। पाँच दलको केन्द्र र...
पुरा पढ्नुहोसलोकेन्द्र सुनार, प्यूठान चैत्र, २७ । आइतबार प्यूठानमा लर्निङ्ग ह्यावन बोडिङ्ग स्कुल बसको ठक्करबाट एक जना बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्यूठान नगरपालिका ४ का बिकास कार्कीको डेड बर्षिय बालक...
पुरा पढ्नुहोससीएनएन । रुसको सैन्य आक्रमण सुरु भएदेखि सबैतिर युक्रेनियन शरणार्थीहरुका लागि ढोका खुलाइएको छ जसले विश्वव्यापी भ्रमणको स्वतन्त्रतामा पनि प्रभाव पारिरहेको देखिएको छ । यसबीच हालै सार्वजनिक संसारका सर्वाधिक शक्तिशाली तथा कमजोर पासपोर्टहरुको नयाँ...
पुरा पढ्नुहोस









