बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक थापा विजयी हुनुभएको छ ।बुधबार साँझ सम्पन्न मतगणनामा थापाले ६७१२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी कोपिला पुनको ६ हजार ४४७ मत रहेको छ ।थापा निकटतम प्रतिस्पर्धीभन्दा २६५ मतले विजयी हुनुभएको हो । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा विजयी हुनुभएको छ । Post Views: 574यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ? प्रतिक्रिया सम्बन्धित शिर्षक पिकअप जिप दुर्घटनामा एक जनाको मृत्यू, नौ जना घाईते गौमुखी ठुलाबेसीमा दशै तिहार बिशेष सास्कृतिक कार्यक्रम सुरु गौमुखीको ठुलाबेसीमा ९१ जनाले निशुल्क स्वास्थ्य सेवालिए मल्लरानीकाे सानीलेख देखि बर्दिया र कृष्णनगरका लागी हाईस सेवा संचालन गौमुखी गाउपालिकामा तिहार लक्षित बजार अनुगमन पत्रकारकाे स्वास्थ्य परिक्षण शुल्कमा छुट
बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक थापा विजयी हुनुभएको छ ।
बुधबार साँझ सम्पन्न मतगणनामा थापाले ६७१२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी कोपिला पुनको ६ हजार ४४७ मत रहेको छ ।
थापा निकटतम प्रतिस्पर्धीभन्दा २६५ मतले विजयी हुनुभएको हो । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा विजयी हुनुभएको छ ।