मुख्य समाचार
प्युठान गौमुखी गाउँपालिकाको ठुलाबेसीमा प्रथम खुल्ला गौमुखी आइडल डान्स ( नृत्य प्रतियोगिता ) हुने भएको छ।आइडल डान्समा भागलिने प्रतियोगी एकल वा संयुक्त रुपमा आफ्नो प्रतीभा प्रस्तुत गर्न सक्नेछ्न। गाउँसमाजमा लुकेर बसेका प्रतिभालाई बाहिर उजागर गर्ने...
पुरा पढ्नुहोसप्युठान गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशैतिहारको अवसरमा वडा स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता संचालन हुन लागेको छ। ठुलाबेसी सामुदायिक बिकास मन्चले बिगतका वर्षहरुमा जस्तै एसवर्ष पनि खुल्ला पुरुष तथा महिला भलिबल तथा विविध सास्कृतिक...
पुरा पढ्नुहोसप्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउसंगै दुई पक्षीय प्रदर्शन हुन थालेपछि पोखराका दुई स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले एक सुचना प्रकाशित गर्दै बिहान पौने १२ बजेदेखि...
पुरा पढ्नुहोसपोखरा । सूर्यदर्शन सहकारी पोखरामा ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । अदालत उपस्थित गराउँन पूर्व पोखरामा सुरक्षा व्यवस्थालाई कडाई गरिएको छ । सहकारी...
पुरा पढ्नुहोसअर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले संघीयता खारेज नभए संघीयताले देशनै खारेज गर्ने बताउनु भएको छ । राजनैतिक,सामाजिक तथा आर्थिक कुनैपनि पक्षले संघीयताको भारी बोक्नका लागि नेपाल सक्षम नरहेको बताउँदै उहाँले संघीयताको...
पुरा पढ्नुहोसदुग्ध विकास संस्थान (डिडिसी) ले बिहीबारदेखि निजी संस्था/फार्म तथा निजी डेरीबाट सङ्कलन भएको दुध नलिने निर्णय गरेपछि काभ्रेपलाञ्चोक जिल्लामा रहेका निजी डेरी तथा फार्म सञ्चालकहरूले डिडिसी बनेपा सङ्कलन केन्द्रमा तालाबन्दी गरेका छन् । आफूलाई कुनै...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेलरुपन्देही : ह्युस्टनमा दशैं तिहारको अवसरमा ह्युस्टनमा साङ्गीतिक कार्यक्रम हुने भएको छ। यही अक्टोबर १९ शनिवार भिआइपी मुभमेण्टले ह्युस्टन पशुपति मन्दिर परिसरमा दिउँसो दुई बजेदेखि साँझ आठ बजेसम्म कार्यक्रम गर्न लागिएको आयोजकले ...
पुरा पढ्नुहोसप्यूठान । कोजाग्रत पूर्णिमाको अवसरमा नौबहिनी गाउँपालिका र ऐरावती गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ । पालिकाभरका सरकारी कार्यालय शैक्षिक संस्था तथा सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको पालिकाले जनाएका छन् । कोजाग्रत पूर्णिमाको अवसरमा दशैंको...
पुरा पढ्नुहोसप्यूठान । नेपालीहरुको महानपर्व बडादशैं आजवाट समापन हुदैंछ । असोज १७ गते घटस्थापना गरेर सुरु भएकोे वडादशैं आज कोजाग्रत पूर्णिमासंगै समापन हुन लागेको हो । नेपाली हिन्दु धर्मालम्वीहरुको महान पर्व बडादशैं धनधान्य एवं सम्पन्नताकी देवी...
पुरा पढ्नुहोसप्यूठान । प्यूठानमा कार दुर्घटना हुँदा चार जना भारतीय तिर्थयात्री घाईते भएका छन् । भारतीय नम्बर प्लेटको यूपी ५६ ए ए ४२२२ नम्बरको कार दुर्घटना हुदा स्वर्गद्धारी दर्शन गरेर फर्किएका भारतीय नागरिक घाइते भएका...
पुरा पढ्नुहोस









