मुख्य समाचार

आज लुम्बिनी कर्णाली र गण्डकीमा पानी पर्ने

 बुटवल फागुन १९ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। महाशाखाका अनुसार अहिले देशभरी साधारणतया बदली रही  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र...

पुरा पढ्नुहोस
कान्ति मा वि बुटवलमा देवदह मेडिकल कलेजको स्वास्थ्य शिबिर हजार जना लाभान्वित

  शंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही , देवदह मेडिकल कलेज एण्ड रिसर्च ईन्स्टिच्युट प्रा .लि.भलुही देवदह ९ स्थित रुपन्देहीले आज बुटवलको कान्ति मा .वि .मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ। देवदह मेडिकल जाऔं स्वास्थ्य परिक्षण गाराऔं...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीले झापामा स्थानीयमाथि खुकुरी प्रहार गरे 

सीमाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले झापामा स्थानीयमाथि खुकुरी प्रहार गरेको छ । मेचीनगर– ७ स्थित नेपाल–भारत सीमानजिकको गैरीगाउँमा स्थानीय र सशस्त्र प्रहरीबीच विवाद हुुँदा घटना भएको हो । विवाद हुँदा सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेको स्थानीयले...

पुरा पढ्नुहोस
एमसिसीविरुद्धको संघर्ष औचित्यपुर्ण,तत्काल खारेज गर्न नेकपा(मसाल)को माग

नेकपा (मसाल) ले एम.सी.सी. विरुद्ध नेपाली जनताको सङ्घर्ष औचित्यपूर्ण भएको दाबी गरेको छ ।महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० फागुन १८ गते बिहीबार जारी प्रेसवक्तव्यमा यस्तो दाबी गरिएको हो । एम.सी.ए. ले सर्वोच्च अदालतमा एम.सी.सी. सम्झौता...

पुरा पढ्नुहोस
मौसम समाचार ,आज दुई र भोलि सबै प्रदेशमा पानी पर्ने संभावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश...

पुरा पढ्नुहोस
युतुबर शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति दिइएकाे छ। जिल्ला अदालत काठमाडौँले वाइबालाई बुधबारदेखि नै लागू हुने गरी ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। वाइबाले...

पुरा पढ्नुहोस
अखिल (छैठौं) अमर क्याम्पस प्युठानको भेला सम्पन्न अध्यक्षमा लक्ष्मण पुन चयन

प्युठान , अखिल (छैठौं)ले स्वर्गद्वारी नगरपालिकामा रहेको अमर क्याम्पसको भेला सम्पन्न गरेको छ । भेलाले लक्ष्मण पुनको अध्यक्षतामा ४१ सदस्यीय मुल इकाई समितिको निर्माण गरेको छ । समितिको उपाध्यक्षमा मनिसा बुढाथोकी साचिवमा मनिसा घर्तिमगर सहसचिवमा वसन्ती...

पुरा पढ्नुहोस
पवन खतिवडा( म्याकुरी )माथि कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उनलाई पक्राउ गरेको पुष्टि गरेका छन्। उनी सिन्धुपाल्चोकबाट पक्राउ परेकी हुन्। उनलाई काठमाडौं ल्याइँदैछ। कलाकार खतिवडाले आफूमाथि कुटपिट...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा अध्यक्षमा आफ्नै पाटिको उम्मेदवार उठाउने माओवादिको निर्णय

१६ फागुन, काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो ।...

पुरा पढ्नुहोस
प्युठान झिमरुकका  गोबिन्द गिरिले गाउंकै १३ रोपनी जमिनमा रोपे केरा खेति

  शंकर प्रसाद पोख्रेल , प्युठान , प्युठान जिल्ला झिमरुक गाउपालिका वडा नं ८ का समाजसेवी गोबिन्द गिरिले गाउमै केही गर्नुपर्छ भन्ने उदेश्यका साथ ,आफ्नो १३ रोपनी जमिनमा केरा खेती थालेका छन। फाल्गुन १५ गते स्थानीय...

पुरा पढ्नुहोस