मुख्य समाचार

अमेरिकी साम्राज्यवाद नेपालको बाधकबनिरहेको छ : प्रवक्ता पौडेल

जुमान सिंह के सी जेष्ठ ११, प्युठान राष्ट्रिय जनमोर्चाकी केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकी साम्राज्यवाद नेपालको बाधक भएको आरोप लगाउनु भएको छ। नेपालको लोकतन्त्र, सार्वभौमिकतामाथि नै अमेरिकि साम्राज्यवादले आफ्नो साम्राज्य फैलाउन लागेको बताउनु भयो। बिहिवार प्रगतिशील पत्रकार संघ...

पुरा पढ्नुहोस
अपाङ्गत भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण

  कुलचन्द्र  विस्वकर्मा जेष्ठ ११, प्युठान अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा सिबिआर कार्यक्रम अन्तरगत सामग्री वितरण गरिएको हो। र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजनामा अशक्त तथा आर्थिक रुपमा बिपन्न...

पुरा पढ्नुहोस
१० महिनामा वैदेशिक रोजगारीमा गएका झण्डै एक हजार जना मिर्त्यु भएर बाकसमा फर्किए

चालु आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि विदेश गएका झण्डै एक हजार जनाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार बितेका १० महिनामा विभिन्न २३ वटा देशमा नौ सय ९५ जनाको ज्यान गएको...

पुरा पढ्नुहोस
पत्रकार महासंघको सदस्यता सुद्विकरणप्रति सबैको ऐक्यवद्दता

    नेपाल पत्रकार महासंघले शुरु गरेको सदस्यता सुद्दिकरण अभियानप्रति पत्रकारहरुसंग सम्बन्धित संङसंगठन र महासंघ लुम्बिनी प्रदेशका शाखा अध्यक्षहरुले ऐक्यवद्दता जनाएका छन् । पत्रकार महासंघलाई श्रमजीवि पकारहरुको संस्था बनाउन महासंघको अभियानलाई सहयोग गर्ने संघसंगठनका अध्यक्ष तथा...

पुरा पढ्नुहोस
मुल प्रबाहको मध्य पश्चिम भारत क्षेत्रीय समितिको छैठौं सम्पन्न

नवि मुम्बई । । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समितिको छैठौं सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले गर्नुभएको थियो । शर्माले...

पुरा पढ्नुहोस
प्युठानमा राजमो जुर्माएर उठ्ने लक्षण टोलटोलमा संगठन बिस्तार गर्ने

प्युठान । राष्ट्रिय जनमोर्चा, प्युठानले टोल टोलमा संगठन विस्तार सदस्यता अभियान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।गत वैशाख २९ र ३० गते सम्पन्न छैटौं जिल्ला सम्मेलनका निर्णयबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा...

पुरा पढ्नुहोस
तिलोत्तमामा राष्ट्रिय जनमोर्चाको नगर सम्मेलन सम्पन्न अध्यक्षमा: हर्क बहादुर टन्डन

शङ्करप्रसाद पोख्रेल, बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमोर्चाको प्रथम नगर हर्क टण्डनलाई अध्यक्षमा चयन गर्दै सम्मेलन सम्पन्न भएको छ । २०८० जेठ ६ गते राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्रीको प्रमुख आतिथ्यम सम्मेलन सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
नेपाललाई हिन्दुराष्ट्र बनाउन भाजपाले लगानी गरेको कुरा विदेशीले खुलासा गरे :भट्ट ’

नेपालगञ्ज । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची–महाकाली’ अभियानको पश्चिमी टोलीले आज (शुक्रबार) बर्दियाको गुलरिया र बाँकेको खजुरामा विरोध सभा गरेको छ । बर्दियाको गुलरियामा आयोजित सभा कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सदस्य तथा बर्दिया...

पुरा पढ्नुहोस
भारतमा दुई हजारका नोट न चल्ने

काठमाडौँ । भारत सरकारले २ हजार दरका नोट चलनचल्तीमा नल्याउने भएको छ । ‘भारतीय रिजर्भ बैंक’ ले शुक्रबार २ हजार दरका नोट अब चलनचल्तीमा नल्याउने निर्णय लिएको  हो भारतीय केन्द्रीय बैंकले शुक्रबार जारी गरेको...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पाटिले  भोलि देखि दसगते सम्म गर्ने भनिएको  नेपाल बन्द फिर्ता लियो

नागरिक उन्मुक्ति पाटिले  भोलि देखि दसगते सम्म गर्ने भनिएको  नेपाल बन्द फिर्ता लिएको छ।   उक्त पाटिले सरकारले लाल आयोग सार्वजनिक गर्ने निणय गरेकोले तत्काललाई बन्द फिर्ता लिएको जनाएको हो। ...

पुरा पढ्नुहोस