मुख्य समाचार
झिमरुकपोस्ट संवाददाता प्यूठान नारिकोट चैत्र १५ गते । राष्ट्रिय जनमाेर्चा का केन्द्रीय सल्लाहकार चन्द्रबहादुर केसीले एमालेले साम्राज्यवादकाे इसारामा नेपालकाे गणतन्त्र,राष्टियता,धर्म निरपेक्षता,समावेशिता लगायत प्राप्त संघर्षका उपलब्धिहरू समाप्त मात्रै गर्ने षड्यन्त्र गरिरहेकाे छैन फासिष्ट शासनकाे दिशामा गएको ठाेकुवा...
पुरा पढ्नुहोसदिनेश रैदास दाङ २०७८/१२/१५ दाङ्को अत्यन्त बिकट र दुर्गम गाउँमा राष्ट्रिय जनमोर्चाको स्थानीय तह निर्वाचन भेला सम्पन्न । दाङ देउखुरी राजपुर गा.पा. बडा न.५ को बिकट महतेनिया खोलामा चैत्र १४ गते राष्ट्रिय जनमोर्चा राजपुर पालिका स्तरिय...
पुरा पढ्नुहोसकाठमाडौंपहिले जितेका सिट सुरक्षित राखेर अन्यत्र माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने कांग्रेसकाे चुनाबिरणनिती देखिएकाे छ । यहि याेजना अनुसार वैशाखमा हुने स्थानीय चुनावमा नेपाली कांग्रेसले सत्तारूढ पाँच दलीय गठबन्धनलाई...
पुरा पढ्नुहोसगुल्मी दिपेन्द्र परियार १२ चैत्र २०७८ । राष्ट्रिय जनमोर्चा कालीगण्डकी ले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको छ आज कालीगण्डकी ६ मा भएको चुनावी भेलामा बोल्दै राजमो केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले मुलुकलाई खोक्रो बनाउदै गएको संघियता...
पुरा पढ्नुहोसतिलक थापा बागलुङ राष्ट्रिय जनमाेर्चा काठेखाेला गाउँपालिका वडा नं. ४ तंग्राम बागलुङकाे निर्वाचन केन्द्रीत भेला २०७८ चैत्र १२ गते सम्पन्न भएकाे छ । भेलाकाे उदघाटन प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष अमर थापाले दिप प्रज्वलन...
पुरा पढ्नुहोसदिनेश रैदास दाङ २०७८/१२/१२ राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले गलत बिचार बोक्ने राजनीतिक दललाई साइजमा ल्याउने मौका निर्वाचन भएकोले यो बेलामा त्यो मौकाको सदुपयोग गर्नु पर्ने कुरा बताउनु भएको छ । राजनीतिक रुपमा गलत बाटो...
पुरा पढ्नुहोसजुमान सिंह के सी चैत्र १२ प्युठान खलंगा। राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका स्तरीय प्रशिक्षण तथा चुनावी भेला आज खलंगामा सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका संगठनको आयोजनामा भेलाको आयोजना गरिएको राजमोले जानकारी गराएको छ। प्रशिक्षण तथा चुनावी...
पुरा पढ्नुहोससंकर प्रसाद पोख्रेल , गुल्मी तम्घास ...
पुरा पढ्नुहोसप्युठान । राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिकाले धमाधम वडास्तरीय भेला सम्पन्न गरेको छ । गत फागुन ५ गते पालिकास्तरीय प्रशिक्षण भेला सम्पन्न गरेपछि उक्त भेलाले निर्धारण गरे अनुरुप अहिले हरेक वडाका भेलाहरु चलिरहेका छन् । चैत्र...
पुरा पढ्नुहोसबागलुङ राष्ट्रिय जनमाेर्चा जैमिनि नगरपालिका वडा नं. ५ बिनामारे बागलुङकाे निर्वाचन केन्द्रीत भेला २०७८ चैत्र ११ गते सम्पन्न भएकाे छ । भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा केन्द्रिय सदस्य दिल बहादुर दर्जि अतिथिहरु राष्ट्रिय जनमाेर्चा बागलुङका...
पुरा पढ्नुहोस









