मुख्य समाचार

सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै

आज माघ १६ गते, सहिद दिवस । प्रजातन्त्रको स्थापना र पुनःस्थापना लगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना व्यक्त...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनको बैठक द्वरा जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय

पाँच दलीय सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको आजको दोस्रो बैठकले आउँदो जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको...

पुरा पढ्नुहोस
झिमरुक गाउँपालिकाले नयाँ भवनबाट सेवा प्रवाह सुरु गर्यो ,सांसद पौडेल द्वारा उद्घाटन

  प्युठानको झिमरुक गाउँपालिकाले नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका भवनको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले उद्घाटन गर्नुभयो । बिहीबार भवनको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले स्थानीय तहको निर्वाचन तोकिएकै...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी

  लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा,  नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश)  विजयी भएका हुन् ।उनीहरुले...

पुरा पढ्नुहोस
विदेशमा रहेका नेपालीको जनसङ्ख्या २१ लाख ६९ हजार ४ सय ७८ रहेको  उल्लेख

 काठमाण्डौ – विदेशमा २१ लाख ६९ हजार ४ सय ७८ नेपाली रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणमा विदेशमा रहेका नेपालीको जनसङ्ख्या २१ लाख ६९ हजार ४ सय ७८...

पुरा पढ्नुहोस
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाले नेपालका कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको तथ्यांक विभागले बताएको छ ।पुरुषको...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा चुनावको मतदान सुरु जनकपुरमा यसरी भयो झडप

काठमाण्डाै – राष्ट्रिय सभा चुनावको मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजेसम्म चल्नेछ । फागुनदेखि रिक्त हुने १९ पदका लागि आज मतदान भैरहेको हो । राष्ट्रिय सभा चुनावको नतिजा...

पुरा पढ्नुहोस
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुने

काठमाण्डाै – राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुनेछ । केन्द्रीय तथ्याँक विभागले बिहान १० बजेपछि विवरण सार्वजनिक गर्न लागेको हो । प्रारम्भिक नतिजामा महिला र पुरुषसहित जम्मा जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र...

पुरा पढ्नुहोस
२४ घण्टामा गुल्मीमा थपिए ७३ जना कोरोना संक्रमीत

राधा पोख्रेल/गुल्मी गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । १ सय ३९ जनाको...

पुरा पढ्नुहोस
मुल्य वृद्धिको विरुद्धमा बिप्लव नेतृत्व नेकपाको पर्दसन

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।सोमबार साँज काठमाडौंमा विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा मसाल  जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् । उनीहरुले पेट्रोलियम...

पुरा पढ्नुहोस