बिहिबार, जेष्ठ १०, २०८१

मुल्य वृद्धिको विरुद्धमा बिप्लव नेतृत्व नेकपाको पर्दसन

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

सोमबार साँज काठमाडौंमा विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा मसाल  जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?