गृहपृष्ठ

आजबाट बडादशैं सकिदै

प्यूठान । नेपालीहरुको महानपर्व बडादशैं आजवाट समापन हुदैंछ । असोज १७ गते घटस्थापना गरेर सुरु भएकोे वडादशैं आज कोजाग्रत पूर्णिमासंगै समापन हुन लागेको हो । नेपाली हिन्दु धर्मालम्वीहरुको महान पर्व बडादशैं धनधान्य एवं सम्पन्नताकी देवी...

पुरा पढ्नुहोस
कार दुर्घटना हुँदा चार भारतीय तीर्थयात्री घाईते

प्यूठान । प्यूठानमा कार दुर्घटना हुँदा चार जना भारतीय तिर्थयात्री घाईते भएका छन् । भारतीय नम्बर प्लेटको यूपी ५६ ए ए ४२२२  नम्बरको कार दुर्घटना हुदा स्वर्गद्धारी दर्शन गरेर फर्किएका भारतीय नागरिक घाइते भएका...

पुरा पढ्नुहोस
बडा दशैको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुँजाआराधना

प्यूठान । बडादशैंको तेस्रो दिन आज नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिवत पुजाआरधना गरिदैंछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहेको धर्मग्रन्थमा उल्लेख छ । देवीको...

पुरा पढ्नुहोस
वित्तीय संस्थालाई नेकपा (बहुमत) को निर्देशनात्मक पत्र

प्यूठान । नेपाल कम्यूनिष्ट पार्टी (बहुमत) ले बैंक तथा वित्तीय संस्थाले लिने चर्को व्याजदर र धितो लिलामिको मुद्धालाई लिएर थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने बताएको छ । बैंक तथा वित्तिय संस्थाहरुले नागरिकहरुवाट चर्को व्याजदर...

पुरा पढ्नुहोस
दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

  प्युठान। बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने...

पुरा पढ्नुहोस
महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

प्यूठान । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म हर्षोल्लासका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घटस्थापना हो । घर–घरमा वैदिक विधिपूर्वक दियो,...

पुरा पढ्नुहोस
परिवार योजना सेवा सम्बन्धि नीजि स्वास्थ्य संस्थाबिच छलफल

प्यूठान । परिवार योजना सेवाको गुणस्तर तथा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको विषयमा समन्वयात्मक वैठक गरिएको छ । प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिकामा रहेका नीजि स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागीतामा शनिवार प्यूठान नगरपालिका ४ जुम्रीमा कार्यक्रम...

पुरा पढ्नुहोस
प्यूठानमा भदौ २६ देखि कोभिड विरुद्ध खोप अभियान

  प्यूठान । भदौ २६ देखि जिल्लामा कोभिड—१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । जिल्लाका सवै स्थानीय तहमा एकसाथ खोप अभियान संचालन गर्ने योजना रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कोभिड–१९ विरुद्ध फाइजर–बायोएनटिक...

पुरा पढ्नुहोस