मुख्य समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज पहिलो पटक अवतरण

  ६ असार, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको...

पुरा पढ्नुहोस
पोखरामा आज पहिलो अन्तर्राष्ट्रिय विमान अवतरण हुँदै

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेको हो । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान...

पुरा पढ्नुहोस
शर्मालाइ भ्रष्टाचार मुद्दामा अदालतले दियो ठूलो सजायः चुडामणिलाई ९ वर्ष जेल, ६ अर्ब जरिवाना

 विशेष अदालतले कर फर्छ्यौट आयोगको बहुचर्चित भ्रष्टाचार मुद्दामा हालसम्मकै सजाय तोकेको छ । भ्रष्टाचार मुद्दामा कायम बिगो, जरिवाना र सजाय हालसम्मकै बढी हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको...

पुरा पढ्नुहोस
गाडी दुर्घटनामा प्रदेस कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु

कैलाली । गाडी दुर्घटनामा गम्भीर घाइते सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ५ बजेर ३३ मिनेट जाँदा उनको मृत्यु भएको मेडिकल कलेज सूचना अधिकारी...

पुरा पढ्नुहोस
श्रीमानसँगै भारत गएकी निर्मलाको देहव्यापार गर्न नमानेपछि हत्या गरियो

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० खमैराका कृपाराम रावल भारतको नैनितालमा काम गर्दै आएका थिए। उनकी छोरी निर्मला कक्षा १० मा हुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १४ का नरेश सेट्टी विवाहको प्रस्ताव ल्याएर...

पुरा पढ्नुहोस
लामो समयपोछी बुटवलमा पानी पर्यो :भीषण गर्मिबाट बजारबासिलाइ मिल्यो राहत

  शंकर प्रसाद पोख्रेल ,बुटवल ,रुपन्देही धेरै समयपछि रुपन्देही र आसापासका इलाकाहरुमा हल्का  देखि मध्यम बर्षा भएको छ। रुपन्देहीको मुख्य बजार बुटवलमा आज बिहानै बर्षा भएकोले यहाँका बजारबासिहरुले गर्मिबाट थोरैभएनि राहतको महसुस गरेकाछन।भने लामो समय सम्म वर्षा...

पुरा पढ्नुहोस
विश्व कप छनाेट किक्रेट नेपालले अमेरिकासँग खेल्दै

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनाेटमा नेपालले आज (मङ्गलवार) अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचकाे खेल नेपाली समयअनुसार दिउँसाे पाैने १ बजे हरारेकाे टाकासिंगा स्पाेर्ट्स क्लबमा हुनेछ । आजकाे खेलमा दुवै टाेली पहिलाे जितकाे खाेजीमा हुनेछन् ।...

पुरा पढ्नुहोस
फेवातालको मापदण्ड ६५ मिटर कायम राख्न सर्वोच्चले दियो आदेश

पोखरा । सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गर्ने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न सोमबार आदेश...

पुरा पढ्नुहोस
भारतमा भीषण गर्मिले गर्दा १०० जनाको ज्यान गयो

नयाँदिल्ली । भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भिषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ...

पुरा पढ्नुहोस
चार राजनीतिक दलहरू मिलेर बनाए समाजवादी मोर्चा,

 काठमाडौं , चार राजनीतिक दलहरूले समाजवादी मोर्चा, नेपाल गठन गरेका छन् । आज २०८० असार ४ गते काठमाण्डौको राष्ट्रियसभा गृहमा एक कार्यक्रमको आयोाजना गरी समाजवादी मोर्चा गठनको घोषणा गरिएको हो । उक्त कार्यक्रममा सात बुँदे...

पुरा पढ्नुहोस