मुख्य समाचार
दाङमा दुई नाबालिका दिदी बहिनीलाई करणी गर्न खोज्ने पाँच जनालाई पक्राउ गरिएको छ । राप्ती गाउँपालिका ३ मसुरीया निवासी १४ र १२ बर्षीया दिदी बहिनीलाई सामूहिक करणी गरेको भन्दै गढवा ६ निवासी दुई जना...
पुरा पढ्नुहोसकाठमाडौं- सरकारले प्याज लगायतका तरकारीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि अहिले बजारमा प्याजको कारोबारनै बन्द भएको छ । प्याजमा सरकारले १३ प्रतिशत भ्याट लगाउदा व्यपारीहरुले प्याज महंगोमा बेच्न नसक्ने भन्दै कारोबार नै बन्द गरेका हुन्...
पुरा पढ्नुहोसकालिकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको ग३च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा...
पुरा पढ्नुहोससंघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिन भएकाले खन्न...
पुरा पढ्नुहोससमन्वय समिति स्याङ्जाका जिल्ला समन्यले प्रयोग गर्दै आएको सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।बा. १ झ. ५८७८ नम्बरको गाडी बुधवार बेलुकी अर्जुनचौपारी गाउँपालिका ३ खोलेमा दुर्घटना हुँदा जिप चालक वालिङ नगरपालिका(४...
पुरा पढ्नुहोसरुपन्देही प्रहरीले अबैध समान बरामद गरेको छ । प्रहरीले विभिन्न ठाउंबाट साढे ११ लाख बराबरको अवैध सामान बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१, भगवानपुरस्थित भारतबाट नेपालतर्फ भन्सार...
पुरा पढ्नुहोसझिमरुक संवाददाता प्युठान झिमरुक गाउपालिका अध्यक्षको छोरा मिलन एमसिको नेतृत्वमा आएको टिमले आफुहरुमाथी कुटपिट र अभद्र व्यबहार गरेको भन्दै झिमरुक गाउंपालिकाका कर्मचारिहरुले अनिश्चितकालिन रुपमा सबै सेवाहरु बन्द गर्ने भएकाछन। झिमरुक गाउपालिकाका कर्मचारीहरुले संयुक्त हस्ताक्षर गर्दै...
पुरा पढ्नुहोसजेष्ठ २४, प्युठान । जुमान सिंह के सी प्यूठान जिल्ला अस्पतालमा डायलाइसिस विभाग संचालन गर्नका लागि बुधवार सर्वपक्षिय सरोकारवाला निकायबिच छलफल भएको छ । जिल्ला समन्वय समिति प्यूठानको आयोजनामा भएको छलफलमा स्थानीय तहका प्रमुखहरु, सरोकारवाला निकायका प्रतिनिधिहरुको...
पुरा पढ्नुहोसअन्य दर्जनौँ सहकारी समस्यामा, बचतकर्ताको अर्बौँ उठाएर कैयौँ सञ्चालक फरार देशभर दर्जनौँ सहकारी समस्यामा छन्, जसमध्ये १२ सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । सरकारकै हिसाबअनुसार समस्याग्रस्त सहकारीमा १० हजार सर्वसाधारणको १० अर्ब डुबेको छ ।समस्याग्रस्त घोषित...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राष्ट्रघाती नागरिकता ऐन र भारतको संसदमा नेपाली भूभाग समेटेर राखिएको नक्साको विरोधमा भारतव्यापी विरोध कार्यक्रम गरेको छ । मूल प्रवाहले विरोध सभा गरी राष्ट्रियताप्रति भारतका...
पुरा पढ्नुहोस









