मुख्य समाचार

जिल्ला समन्वय समिती स्याङ्जाको जिप दुर्घटना एकजनाको मिर्त्यु

 समन्वय समिति स्याङ्जाका जिल्ला समन्यले प्रयोग गर्दै आएको सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।बा. १ झ. ५८७८ नम्बरको गाडी बुधवार बेलुकी अर्जुनचौपारी गाउँपालिका ३ खोलेमा दुर्घटना हुँदा  जिप चालक वालिङ नगरपालिका(४...

पुरा पढ्नुहोस
रुपन्देही प्रहरीले समात्यो अबैध समानहरु

रुपन्देही प्रहरीले अबैध समान बरामद गरेको छ । प्रहरीले विभिन्न ठाउंबाट साढे ११ लाख बराबरको अवैध सामान बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१, भगवानपुरस्थित भारतबाट नेपालतर्फ भन्सार...

पुरा पढ्नुहोस
अध्यक्षको छोरा द्वारा नै अभद्र व्यबहार भएको भन्दै झिमरुकका कर्मचारी आन्दोलनमा

झिमरुक संवाददाता  प्युठान झिमरुक गाउपालिका अध्यक्षको छोरा मिलन एमसिको नेतृत्वमा आएको टिमले आफुहरुमाथी  कुटपिट र अभद्र व्यबहार गरेको भन्दै झिमरुक गाउंपालिकाका कर्मचारिहरुले अनिश्चितकालिन रुपमा सबै सेवाहरु  बन्द गर्ने भएकाछन। झिमरुक गाउपालिकाका कर्मचारीहरुले संयुक्त हस्ताक्षर गर्दै...

पुरा पढ्नुहोस
प्यूठानमा डायलाइसिस सेवा संचालनका लागि सरोकारवालाबिच छलफल

जेष्ठ २४, प्युठान । जुमान सिंह के सी प्यूठान जिल्ला अस्पतालमा डायलाइसिस विभाग संचालन गर्नका लागि बुधवार सर्वपक्षिय सरोकारवाला निकायबिच छलफल भएको छ । जिल्ला समन्वय समिति प्यूठानको आयोजनामा भएको छलफलमा स्थानीय तहका प्रमुखहरु, सरोकारवाला निकायका प्रतिनिधिहरुको...

पुरा पढ्नुहोस
१२ सहकारी डुब्दा १० हजार सर्वसाधारणको १० अर्ब डुब्यो

अन्य दर्जनौँ सहकारी समस्यामा, बचतकर्ताको अर्बौँ उठाएर कैयौँ सञ्चालक फरार देशभर दर्जनौँ सहकारी समस्यामा छन्, जसमध्ये १२ सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । सरकारकै हिसाबअनुसार समस्याग्रस्त सहकारीमा १० हजार सर्वसाधारणको १० अर्ब डुबेको छ ।समस्याग्रस्त घोषित...

पुरा पढ्नुहोस
मूल प्रवाह नेपाली एकता समाजले गर्यो भारत ब्यापी बिरोध पर्दशन

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राष्ट्रघाती नागरिकता ऐन र भारतको संसदमा नेपाली भूभाग समेटेर राखिएको नक्साको विरोधमा भारतव्यापी विरोध कार्यक्रम गरेको छ । मूल प्रवाहले विरोध सभा गरी राष्ट्रियताप्रति भारतका...

पुरा पढ्नुहोस
आलु , प्याज लगायतका तरकारीमा मूल्यवृद्धि, उपभोक्ताहरु मारमा

सरकारले दैनिक उपभोग्य वस्तुमा भ्याट लगाएसंगै आलु र प्याज लगायतका तरकारीको मूल्यवृद्धि भएको छ । सरकारले २०८०।२०८१ को बजेट ल्याएपछि तरकारीको मृल्यवृद्वि भएको हो ।स्वदेशी वस्तु प्रवद्र्वन गर्ने भन्दै केही दैनिक उपभोग्य वस्तुमा सरकारले...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण: जाहेरवालाका वकिलले गरे उच्च तहका अरू नेतामाथि अनुसन्धान गर्न माग

नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार सरकारी वकिल र जाहेरवालाका वकिलले बहस सकाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा तीन जना सरकारी वकिलले बहस गरे। आजै जाहेरवालाका तर्फबाट छुट्टै वकिलहरूले पनि बहस...

पुरा पढ्नुहोस
एमालेले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटायो

नेकपा एमालेले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटाएको छ । गत १९ जेठमा केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद कायम नरहने निर्णय गरेको हो । ...

पुरा पढ्नुहोस
रेशम चौधरीलाई माफी दिएकोमा कारण देखाउ आदेश

काठमाडौं- सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज सरकारका नाममा कारण देखाउ आदेश गरेको हो । उक्त मुद्दामा...

पुरा पढ्नुहोस