मुख्य समाचार
हङकङ । हङकङ नेपाली एकता समाजको अध्यक्षमा शक्तमान बुढाथोकी चयन हुनुभएको छ । हालै सम्पन्न समाजको दोस्रो राष्ट्रिय भेलाले बुढाथोकीको अध्यक्षतामा समाजको पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा यमनारायण सापकोटा, महासचिवमा अमृत राना, सचिव तिल...
पुरा पढ्नुहोसबुटवल असार १२ गते। राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश सांसद मा.तारा जिसीले आ.व.०७९-८०काे विनियोजित बजेटकाे मन्त्रालयगत छलफलमा भाग लिदै प्रदेशबाट माग सम्वाेधन नगरेर,स्थानीयतहमा घात गरेर देशबाट राजमाे समाप्त हाेस भन्ने प्रपंच गरेको हाेकि?भन्ने शंका लागेकाे बताउनु...
पुरा पढ्नुहोसअसार ११ प्युठान बिमला पौडेल अपाङ्गता सशक्तीकरण केन्द्र (डेक नेपाल) बाकेको सहयोग तथा रास्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको समन्वयमा शनिबार एक कार्यक्रमका बिच अपाङ्गता भएका ब्यक्तिलाई सहायक सामग्री वितरण गरिएको छ। प्युठान जिल्लाका विभिन्न गाउँका साहाएक सामग्री...
पुरा पढ्नुहोसकाठमाडौं, असार ११ । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ ।निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न...
पुरा पढ्नुहोसजुमान सिंह के सी प्युठान ८ असार मल्लरानी गाउँपालिकाको आर्थिक बर्ष ७९।८० को निति तथा कार्यक्रम बुधबार खलंगामा एक कार्यक्रमका बिच प्रस्तुत गरीएको छ । जिल्ला समन्वय समितिको सभाहल खलंगामा भएको कार्यक्रममा मल्लरानि गाउँपालिकाका अध्यक्ष कृष्ण...
पुरा पढ्नुहोसजुमान सिह केसी, प्यूठान असार ८ । मल्लरानी गाउँपालिकाले माध्यामिक तह कक्षा १० सम्मको शिक्षा निशूल्क गर्ने निति तथा कार्यक्रममा समाबेश गरेको छ । आर्थिक वर्ष २०७९।०८० को निति कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खडकाले...
पुरा पढ्नुहोसबिमला पौडेल प्युठान ७ असार जिल्लाका सरोकारवाला निकायले अपांगतामैत्री भौतिक संरचना निर्माणका लागि नीतिमै व्यवस्था गर्नुपर्ने बताएका छन् । संघ, प्रदेश र स्थानीय तहले नीतिमै अपांगमैत्री भौतिक संरचना बनाउन व्यवस्था गरेमा सहज हुने उनीहरुको भनाई छ...
पुरा पढ्नुहोसटोकियो जापान मेघराज रिस्मेली बाग्लुङ्ग जिल्ला गल्कोट नगरपालिका ९ टिमुरबोट स्थाइ घर भई जापानको चिबा प्रान्तको उरियासु शहरमा बस्दै आएका २९ बर्षिय युवा सुरेश गौतम लामो समयदेखि ब्रेन ट्युमर रोगबाट ग्रसित भइ जुन १३ तारिक...
पुरा पढ्नुहोसअर्घाखाँची । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौं)को आयोजनामा भूमिकास्थानकाे ढाकावाङ्गमा बृहत साँस्कृतिक सभा हुने भएको छ। अखिल (छैठौं) विश्व मावि मुल इकाई समिति ढाकावाङ्गकाे आयोजनामा जेठ ३१ गते मंगलबार जेठे (भुमे) पुर्णिामाकाे अवसरमा विगतका...
पुरा पढ्नुहोसजेठ २९ अर्घाखाँची । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ अम्लाचाैर निवासी राष्ट्रिय जनमाेर्चाका सक्रिय सदस्य पाेमनारायण बेल्वासेकी श्रीमती तथा राष्ट्रिय जनमाेर्चाबाट भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ मा जननिर्वाचित वडा सदस्य...
पुरा पढ्नुहोस









