मुख्य समाचार
मुलक आर्थिक संकट तिर जाने संभावना छ बैंकहरुमा लगानी गर्ने रकमको अभावसँगै नेपालमा विदेशी मुद्राको सञ्चिति घट्न थालेको छ । यी दुई किसिमको समस्याले गर्दा नेपाल पनि भेनेजुयला र श्रीलंकाजस्तै आर्थिक समस्यामा फस्ने हो...
पुरा पढ्नुहोसनेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ। निगम संचालक समितिको मंगलबार बसेको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।यससँगै काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट...
पुरा पढ्नुहोससिन्धुपाल्चोक, चैत २१ । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका ८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु...
पुरा पढ्नुहोसधनगढी । डोटीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य सातजना घाइते भएका छन् । पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जिप दुर्घटनामा...
पुरा पढ्नुहोसरिसव आचार्य चैत २० बुटवल । प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देही शाखाको सम्मेलन आइतबार बुटवलमा सम्पन्न भएको छ। सम्मेलनलाई सम्बाेधन गर्दै प्रगतिशील पत्रकार संघका सल्लाहकार सुमन अधिकारीले नेपाली पत्रकारिताको क्षेत्रमा बिचारकाे पनि पत्रकारिता हुने बताउदै पत्रकारितामा...
पुरा पढ्नुहोसउद्दब मगर दोहा कतार कतार नेपाली एकता समाजले २०१९ कोरोना समय कुनै पनि कार्यक्रम गर्न नसकिरहेको अबस्थामा हालै तेस्रो कोरोनाको लहर समाप्त भएलगत्तै एकता समाजले कोरोनाको बिचमा एकता समाजको विभिन्न तह तप्कामा जिम्मेवारी निभाउदै आउनु...
पुरा पढ्नुहोसकाठमाडौं, चैत २० । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका क्रममा शनिवार दुई मुलुकबीच चारओटा सम्झौतामा हस्ताक्षर भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुई...
पुरा पढ्नुहोसकाठमाण्डाै – भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । नयाँदिल्लीमा हुने भेटमा दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ । हिजो नेपाली...
पुरा पढ्नुहोसशिव पन्थी, प्यूठान ।राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगरपालिका–६ मा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । शुक्रबार खन्नेखोला धनचौर टोल समितिको आयोजनामा अगुवा कार्यकर्ता तथा प्रशिक्षणात्मक चुनावी भेला सम्पन्न भएको हो । राजमो जिल्ला सदस्य तथा...
पुरा पढ्नुहोसतिलक थापा बागलुङ राष्ट्रिय जनमाेर्चा गलकाेट नगरपालिका वडा नं-५ हरिचाैरकाे निर्वाचन सम्बन्धी भेला तथा सम्पर्क कार्यालयकाे उदघाटन २०७८ चैत्र १८ गते सम्पन्न भएकाे छ । भेलामा राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश सचिव बेदिलाल सापकोटा, जिल्ला सदस्य...
पुरा पढ्नुहोस








