मुख्य समाचार

राष्ट्रिय जनमोर्चाले स्थानीयतहमा विभिन्न मागसहित ज्ञापनपत्र बुझायो

    प्युठान  राष्ट्रिय जनमोर्चा प्युठानले विभिन्न माग सहित स्थानीयतहमा ज्ञापनपत्र बुझएको छ। राष्ट्रिय जनमोर्चा नगर तथा गाउँपालिका समितिद्वारा स्थानीय तहका प्रमुखहरुलाई स्थानीय, जिल्ला स्तरीय र राष्ट्रिय स्तरमा देखिएका समस्या तथा सवालहरु लिएर ज्ञापनपत्र पेश गरिएको राष्ट्रिय...

पुरा पढ्नुहोस
प्यूठानमा भदौ २६ देखि कोभिड विरुद्ध खोप अभियान

  प्यूठान । भदौ २६ देखि जिल्लामा कोभिड—१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । जिल्लाका सवै स्थानीय तहमा एकसाथ खोप अभियान संचालन गर्ने योजना रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कोभिड–१९ विरुद्ध फाइजर–बायोएनटिक...

पुरा पढ्नुहोस
आज हरितालिका तिज, नाचगान र व्रत बसेर मनाइदै

प्युठान  हरितालिका तिज देश बिदेशमा नेपाली हिन्दु महिलाहरुको बिशेश चाहाडको रुपमा मानिन्छ आज बिशेश गरि नाचगान र बर्त बसेर मनाउने गरिन्छ । धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा प्युठानले २१ बुदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जुमान सिंह केसी प्युठान राष्ट्रिय जनमोर्चा प्युठानले जिल्ला प्रशासन कार्यालय प्युठान मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझएको छ। राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको नेतृत्वमा गएको एक टोलिले प्युठानका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्मालाई हस्तान्तरण गरेको हो। राष्ट्रिय...

पुरा पढ्नुहोस
सदस्यताको टुङ्गो लगाएरमात्र निर्वाचनमा जान प्रगतिशीलको माग

काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घको सदस्यता नामावली यथाशीघ्र सार्वजनिक गरी निर्वाचन सुनिश्चित गर्न माग गरेको छ । नेपाल पत्रकार महासङ्घले प्रेसविज्ञप्ति जारी गरी आगामी असोज ५ गते निर्वाचनको मिति सार्वजनिक गरेपछि प्रगतिशीलको...

पुरा पढ्नुहोस
स्वास्थ्यको कार्यसम्पादन मुल्यांकनका आधारमा गौमुखी गाउँपालिका जिल्लाकै पहिलो

जुमान सिंह के.सी. प्युठान  स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा  आ.व. २०८०। २०८१ मा सम्पादित  स्वास्थ्यका कार्याक्रमहरुको  जिल्ला स्तरिय बार्षिक समीक्षा कार्याक्रम सम्पन्न भएको छ। भदौ १६ र १७ गते दुईदिन सम्म स्वास्थ्य कार्यालय  प्युठान बिजुवारमा संचालन भएको...

पुरा पढ्नुहोस
अखिल नेपाल युवक संघ मल्लरानी गाउँपालिकाको दोस्रो भेला: अध्यक्षमा बामदेव पौडेल

प्युठान नेकपा मसालको भातृ संगठन अखिल नेपाल युवक संघ मल्लरानी गाउँपालिकाको दोस्रो भेला आज खलंगामा सम्पन्न भएको छ। अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष तथा प्रमुख अतिथि हुमलाल नेपालीले देशको शासन सत्ता परिवर्तनमा पार्टीको सहायक...

पुरा पढ्नुहोस
बेपत्ताहरुको सम्झनामा खलंगामा दीप प्रज्वलन

बिमला पौडेल प्यूठान  प्यूठानमा बेपत्ता पारिएकाहरुको सम्झनामा दीप प्रज्वल्न गरिएको छ । एम्नेष्टी इन्तरनेशनल नेपाल समुह -३६ प्यूठानले ‘बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको १४ औं अन्तर्राष्ट्रिय दिवस’ को अवसरमा सदरमुकाम खलंगा पाटी चोकमा दीप प्रज्वलन गरेको...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा प्युठानको सचिवालय बैठक खलंगामा सम्पन्न

प्युठान राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानको सचिवालय बैठक पार्टी कार्यालय खलंगामा आज सम्पन्न भएको छ। सचिवालय बैठकले यही भदौ १८ गते जिल्लाका महत्त्वपूर्ण समस्या तथा राष्ट्रिय रुपमा देखिएका समस्याको सवालमा जिल्ला प्रशासन कार्यालय प्युठान मार्फत...

पुरा पढ्नुहोस
जेष्ठ नागरिकका लागि सम्बाद तथा सम्मान कार्यक्रम खैरामा सम्पन्न

प्युठान फुलवारि सामुदायिक सिकाई केन्द्र खैराको आयोजना, लायन्स क्लब अफ फुलबारी प्युठान संगको सहकार्य तथा प्युठान नगरपालिकाको सहयोगमा बार्शिक कार्यक्रम अंतरगत जेष्ठ नागरिक सम्बाद तथा सम्मान कार्यक्रम प्युठान नगरपालिका १ को खैरामा सम्पन्न भएको...

पुरा पढ्नुहोस