मुख्य समाचार
दिपेन्द्र परियार राधाकृष्ण बचत तथा ऋण सहकारी सस्था लिमिटेड पुर्तिघाट गुल्मीको १२औ बार्सिक साधारण सभा सम्पन्न भएको छ । शनिवार कालिगण्डकी गाँउपालिकाको पुर्तिघाट बजारमा १२औ बार्सिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना मन्तव्य दिंदै प्रमुख...
पुरा पढ्नुहोसझिम्रुक बचत तथा ऋण सहकारी सस्था लिमिटेड झिम्रुक -५ मच्छी प्युठानको छैठाै बार्षिक साधारण सभा मच्छीमा सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका सभापति धरम बहादुर जि.सीकाे प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्वागत भाषण ,उपाध्यक्ष उदय...
पुरा पढ्नुहोसबुटवल ः सिद्धार्थ एग्रीकल्चरल प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रा.लि. को आठौ वार्षीक साधारण सभा सम्पन्न भएको छ । संस्थाको परियोजना कार्यालय सियारी–४, धमसर कालिका डिइ, छपिया रुपन्देहीमा सम्पन्न भएको सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आ.व....
पुरा पढ्नुहोसबुटवल । अखिल नेपाल क्रान्तिकारी औधाेगिक मजदुर संघ अन्तरगतको ईकाई कमिटी काेहिनुर मेटल उधाेग रूपन्देहीको दाेस्राे ईकाई भेला सम्पन्न भएको छ।भेलाले हरिराम चाैधरिकाे अध्यक्षतामा ११ सदस्यीय ईकाई कमिटी निर्माण गरेको छ । भेलालाई सम्बाेधन गर्दै...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले देश झन् गम्भीर मोडतर्फ जाने सम्भावना रहेको बताउनुभएको छ । २०८० मङ्सिर २२ गते शुक्रबार आयोजित प्रगतिशील पत्रकार सङ्घ नेपालको सत्रौँ स्थापना दिवसमा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले...
पुरा पढ्नुहोसत्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयलयले राति ११ः४० बजे पक्राउ गरेको बताइएको छ।...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल, रुपन्देही रुपन्देही ,नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुत्ला दहन गरेको छ ।जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ( विप्लव ) पाटिका केन्द्रिय ...
पुरा पढ्नुहोसरुकुम पश्चिम जिल्ला अदालतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाका २३ जनालाई जन्मकैद सजाय फैसला सुनाएको छ।जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनामा मुछिएका नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल मंसिर १८, बुटवल । अन्तर्राष्ट्रिय अपाङ्गता दिवस बिश्वब्यापी रुपमा मनाइएको छ। १९९२ देखि यो दिवसको सुरुवात भएको अपाङ्गता अधिकारकर्मीले बताएका छ्न। नेपालमा पनि विभिन्न स्थानहरुमा अपाङ्गता दिवस को आयोजना गरि मनाइएको छ। प्युठानको गौमुखी गाउँपालिकाले...
पुरा पढ्नुहोसकाठमाडौंको नयाँ बसपार्क तथा कलंकी स्थित बिभिन्न होटल गेष्टहाउसहरुमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधीमा लगाउने गरेको सुचनाका आधारमा ३ जना नाबालिकाहरुको प्रहरीले उद्दार गरेको छ। उक्त कार्यमा संलग्न एक महिलालाई प्रहरीले मिति...
पुरा पढ्नुहोस









