मङ्लबार, भदौ २४, २०८२

मसाल निकट युवक संघले प्युठान जिल्लाभर संगठन अभियान चलाउने

नेकपा मसाल निकट अखिल नेपाल युवक संघ प्युठान जिल्ला समिति को बैठक सम्पन्न भएको छ । बैठकले माघ महिना भरी जिल्ला को संगठन अभियान सञ्चालन गर्ने  भएको युबक संघ अध्यक्ष कमल पौडेलले झिमरुकपोस्टलाइ जानकारी दिनुभयो। पार्टीको अभियान लाई सहयोग गर्ने युबाहरु माझ जाने  र  युवक संघ को स्थापना दिवस मा बिभीन्न कार्यक्रम गरी मनाउने, लगायतका निणय गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?