मुख्य समाचार
प्यूठान, ,प्यूठानको माण्डवी गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भएको भन्दै सोही गाउँपालिकाका प्रवक्ता जितामित्र सुनार र वडा नम्बर १ का वडा अध्यक्षले आज वक्तब्य प्रकाशित गरेका छन् । पटक पटक पालिका अध्यक्षलाई जनताप्रति उत्तरदायी भइ...
पुरा पढ्नुहोसकाठमाडौँ । आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ...
पुरा पढ्नुहोसकाठमाडौं । केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट निकै भाइरल भइरहेको छ । ‘भाग्य छ भने तपाईंले फेसबुकको यो पोस्ट शेयर गरेबापत ४.५ मिलियन डलर पाउने’ शीर्षक राखिएको यो लिङ्क अत्यधिक फैलिएको छ...
पुरा पढ्नुहोसबुटवल । पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक हुने घटना बढ्दै गएको परिप्रेक्ष्यमा नेपाल प्रहरीले उक्त समस्याबाट जोगिन विभिन्न सुझाव दिएको छ । बुधवार एक भिडिओ सार्वजनिक गर्दै प्रहरीले सर्वसाधारणलाई अकाउन्ट ह्याक हुनबाट बच्ने तरिका...
पुरा पढ्नुहोसदाङ । बर्दियाबाट वनभोजका लागि दाङ तर्फ जादैं गरेको यात्रु बोकेको बस दुर्घटना भएको छ । भे १ ख २०४१ नम्बरको बस अमेलिया, तुलसिपुर सडकखण्डको दमारगाउँमा बज बिहान ७ बजेतिर दुर्घटना भएको हो ।दुर्घटनामा २० जना...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल बुटवलमा पाँचौँ सडक खाना महोत्सव २०८० सुरु भएको छ । महोत्सवको शनिबार प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका मन्त्री रोज राणा ,होटल ब्यबासायिक...
पुरा पढ्नुहोसकाठमाडौँ । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने...
पुरा पढ्नुहोसरुपन्देही भैरहवा ,– रुपन्देहीमा ७ वर्षीया बालिकाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा बालिकाको हत्या भएको हो।इस्लामपुरकी ७ वर्षीया बालिका नन्दनी कुर्मीको हत्या भएको प्रहरीले जानकारी दिएको छ। उनको...
पुरा पढ्नुहोसकास्की । कास्कीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी धौलागिरि गाउँपालिका–७ ताकम घर भइ पोखरा महानगरपालिका–२९ नौबिसे बस्ने ३६ वर्षीय रत्नबहादुर घर्ती ररहेका छन् । एसपी मोहनकुमार...
पुरा पढ्नुहोसदाङ – दाङको बङ्गलाचुली गाउँपालिकामा एक पुरुषको शव फेला परेकाे छ । घोराही उपमहानगरपालिका वडा नम्बर–६ अघराका शिवराज केसीको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केसीलाई हत्या गरी शव बङ्गलाचुली गाउँपालिका वडा नम्बर–४ को...
पुरा पढ्नुहोस









